बुढेसकालको सहारा नै भनेर मात्रै आफ्ना बच्चाहरु हुर्काउने हो त?
सहारा दिए त राम्रै हो, तर उनिहरुको नि आफ्नै जिबन हुन्छ नि, त्यसको पनि सम्मान गर्नुपर्छ है।
मैले पहिला पनि भनेको कुरो: 'मैले ३०वर्षको सर्जरी केरियरमा म नभए अर्काले बचाउन्न थियो भनेर १-२जना बिरामीलाई पनि साँच्चै बचाएँ भन्ने लाग्दैन तर राजनीतिले कति सजिलै एकैदिन दर्जनौँ स्वस्थ्य जीवनलाई मार्छ'।😢
#आततायी
GenZ.., जसरी साहस, बिद्रोह, र बहादुरता प्रदर्शन गर्नुभो, अब त्यसरी नै संयमता र जिम्मेवारी पनि देखाउनुस्….;
हातमा आइसकेको मौका खेर जान नदिनुस्, यो उपलब्धी खोसिएला..; थप अराजकतामा यो मौका खेर जान सक्छ…!
अब सरकार गठन गर्नुस्…, संसारलाइ आफ्नो क्षमता देखाइदिनुस्..! 🙏
एउटा रॅगशाला भालुको कम्पट भैरा बेलामा फेरी जताततै रॅगशालाकै कुरो सुनिन्छ...केहि कुरा त भैसकेको गल्तिबाट बाट सिक्नु नि ! भ्यूटावरको दशा यसै के कम थियो र ?
यो पल्टको ‘accommodative-मौद्रिक निती (monetary policy)’ ले लिएको कार्यदिशा र प्रस्तुति अत्यन्तै उचित छ…;
जसमार्फत., गभर्नर बिश्वसरलाइ कांग्रेसको एक ‘आशलाग्दो-भावी-अर्थमन्त्री’ को रुपमा स्थापित गर्यो/गर्छ/गर्नेछ….!
बजारमा Multibagger Stocks को खोजिमा हामी सबै हुन्छौ..; #nepse
खोज्ने धेरै तरिका होलान्.., Elliott Wave Principle अनुसार चै 1-2/1-2 structure मा भएका वा develop गरेका stocks/sectors हरु multibagger हुने संम्भावना धेरै हुन्छ है.…!
नाराबाजी गरे, सकियो त | खोजी खोजी थुन्न चाँही किन पर्छ र ? जुनसुकै पार्टीका ले गरे पनि “इगो” राखेर राज्यले त्यो हद सम्म गिर्न हुन्न भन्ने मेरो मान्यता हो | हामी जस्ता फेसबुकेलाई त गाली गर्छन् भने फेर्ने सासमा समेत जनताको लगानी भएका नेताको बिरोध गर्दैमा के प्रलय हुने हो र ?
पार्टी कार्यलयले तलको निवेदन दर्ता नगरिदिएका कारण सार्वजनिक माध्यमबाट निवेदन दर्ता गरि निवेदनको माग बमोजिम कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराइ पाउनका लागी आग्रह गर्दछु । @hamrorabi@party_swatantra
पुरै भिडियो हेरियो, गोरुको भोजन मयुरको भोजन भने सर्प नै रहेछ | यस्मा ठुलो उथल पुथल र बिरोध नगरुम, एउटा सबक सिकौ | बच्चाहरुलाई कल्पनाको संसारमा धकेल्न भन्दा युग सुहाउदो शिक्षा दिउ | रुख मुनी बसेर लेखिएका सयौ बर्ष पुराना ग्रन्थले आजको युग भेट्न सक्दैन | राधे राधे
गौशाला २६ले हार खाएको सत्य हो | शंकै भएन नि अब हिजो मुद्दा लड्दा केटीले गाली खाई आज मुद्दाबाट हटी अब पैसा कति लिइ भनेर यही समाजले गाली गर्छ । मुद्दा चाहिँ ऊ थाकेरै गलेरै फिर्ता लिन विवश भएकी हो । समाजको चरित्र नै बलात्कारी छ ।
Champions aren’t made in the gyms. Champions are made from something deep inside them—a desire, a dream, a vision.
—Muhammad Ali, three-time world heavyweight boxing champion
चौबिसै घण्टा आफ्नो काम नगरेर दायाँ-बायाँ किन भनेर उपदेश दिन तयार जत्थाले आफ्नो काम नगरेर फुटबल किन हेर्छस् भनेर चैँ उपदेश नदिँदा रछन्। यो त अन्याय नै भयो नि भगवान्!😂😂😂
४७सालदेखि नै ठुला दलबिचको कलह र दुई ठुला दल मिल्न नहुने भाष्यले हरदम च्याँखे दलहरूलाई सत्ताको भर्याङ चढायो। सुशासन र समृद्धिको अहिल्यै त आस छैन, तर यस्ता दोकान बन्द हुनु सो लक्षमा पुग्नका लागि पहिलो शर्त चै हो। स्थीर सरकारका लागि निर्वाचन प्रणालीको संशोधन होस् र खुद्रे हराउन्!🙏
अहिलेको संविधान , निर्वाचन प्रणाली, संसदको बनावट , हाम्रो राजनैतिक चेत र वर्तमान नेतृत्वको ताल बाट यो भन्दा केहि नयॉ आशा गर्ने ठॉउ नै छैन..स्थिरता हुन सम्भव थिएन , हुदैन !
तर अचम्म चॉहि के मा लाग्छ भने , बेला बेला मा नाटक गरेर पानी बारबार को चटक चॉहि किन देखाउनु पर्ने होला ?
हेर यी ३ जोक्करहरु कान्तिपुर @ekantipur_com को स्क्रीप्ट अनुसार बोलेका ,
रवि लामिछानेको नाम नलिए त तिमिहरुको कार्यक्रम चल्दैन पनि ! गुमनाम भएकी झाक्री नि रविको बिरोध गरेर चर्चामा आउन खोज्दै रहिछिन।