भोलि खरानीमा परिणत हुने तन, धन, यौवन, पद र शक्तिको कहिल्यै घमण्ड गर्नु हुँदैन। न धन त्यागेर त्यागी भइन्छ, न जन त्यागेर भइन्छ। सच्चा त्यागी त उही हुन्छ, जो अँहम त्यागेर त्यागी हुन्छ❤️🙏❤️
तिमीले के गुमायौं, जसको लागि तिमी रोइरहेका छौं ? तिमीले के लिएको थियौं र के गुमायौं ? तिमीले के कुरा पैदा गरेको थियौं जुन नष्ट भयो । तिमीले जे लिएका थियौं यहीबाट लियौं । जे दियौं, यहीका लागि दियौं ।
तिमीले खुशी दियौ हासेर लिये
तिमीले दु:ख दियौ मुटु थामेर लिये
म चै अब के दिउ तिमीलाई ?
खुशी म आँफैसँग कम छ
दु:ख तिमीलाई म दिन सक्दिन
त्य्सैले ..तिमी देउ मात्र
तिमीले जे दिन्छौ म दुई हात थापेर लिन्छु
धेरै देउ या थोरै देउ.. हे भगवान !!!
म त्यसमै चित्त बुझाएर बाची दिन्छु🙏