नेता अनि जनता उस्तै भयसी
देशको अवस्था कसरी राम्रो होला
चुनाव को बेला बिक्ने
अनि राम्रो सासन खोज्ने
जनताको बुद्धि कहिले आउने होला
मर्ने त हामी आम जनता नै हो
खै मासु रक्सीमा बिक्ने जनताले कहिले बुझ्ने होला।।
दुखद अवस्था।।
रातो र चन्द्र सुर्य
जङ्गी निशान हाम्रो !! 🇳🇵
We are the CHAMPIONS of the #ACCPremierCup!
A day filled with pride and the players filled with passion!
Nepal beats UAE to progress through to the Asia Cup with a fantastic performance from Nepal.
#NEPvUAE | #RoadToAsiaCup | #weCAN
म बाहिर हासिरहेकि थिए अनि भित्र रोइरहेकि
म भित्रै भित्रै हासिरहेकि थिए तर बाहिरी मन खुसि थिएन😔 अनि म खुसि केल्लाई भनु त्यो दुःखद बाहिरी हासोलाई कि सुखि भित्री रोदनलाई🤔🤔
धेरै समय पश्चात ट्विटरमा आएकि छु
शुभ दिन मेरा आदरणीय मित्रहरु🙏🙏
खै म काहा हराए
म त सगरमाथा चुम्न निस्केको मान्छेपो
फेदिको पानिसॅगै समुद्रको गरिराइमापो डुबेछु
गगनचुम्बी शिखरमा पाइला राख्छु भन्दा
खै कुन बाटो बिराए मैले
म त तराईको फेदिमाईपो पुगेछ
खोइ म काहा हराए।।
म त आफ्नै सपनामापो रैछु
उज्यालो खोज्न निस्केको मान्छे
फेरी अन्धारोमै पो पुगेछ।
Mining of river bed construction materials must be regulated on the basis of findings from detail scientific studies in order to reduce multisectoral vulnerability and disaster risk. Well covered, nice reporting. My perspective as well https://t.co/3ZnZEw0ihc
मेलाम्चीको उपल्लो तटको भौगर्भिक तथा सतही अवस्था, पहिरोको कुरा र अहिलेको बिपदको जड कारण बारे आजको कान्तिपुरमा बिस्तृतिकरण गरेको छु । @kantipurdaily कान्तिपुर दैनिकलाई धन्यवाद ।
https://t.co/sBHrpJCbyj
जिन्दगीमा पटक पटक लडेर फेरी बलियो बनेर हिँड्नुपर्छ भनेर हरपल साथ,सहयोग,हौसला र माया दिने मेरो पहिलो गुरू मेरो आमाबुबा अनि मलाई अन्धकार बाट उज्यालोतर्फ लम्किन सदाबहार सहयोग गर्ने गुरुहरू प्रति नमन🙏
गुरुपुर्णिमाको शुभकामना🙏
Melamchi: before and after flood disaster. Very important information can be obtained from this clip. We have found that vulnerability highly increases after 2016. #melamchidisaster2021
https://t.co/MGys7Mj55K
Its a dream come true,Finally Lionel Messi wins an International Trophy for Argentina.Congrats Messi & Co. Well deserved Victory 👏❣️❤️Argentina🇦🇷The Copa America Champion🏆
नेपालका सार्वजनिक बहसहरूमा सुनिने एउटा प्रख्यात वाक्य छ -- 'निति राम्राे छ/बन्छ तर कार्यान्वयन फितलाे हुन्छ ।' निति बनाउने भनेकाे सुन्दर शब्द चयन र मिठास शैलीकाे निबन्ध लेखन प्रतियाेगिता हाेइन । कार्यान्वयन नहुने/गर्न नसकिने नितिलाइ कुनै हालतमा पनि राम्राे भन्न सकिदैंन् ।