७५ वर्षअघि विदेशीले देखेको रहस्यमय नेपाल
अमेरिकी जीवशास्त्री तथा लेखक एस डिलन रिप्लीले ७५ वर्षअघि नेपाल भ्रमण गरेका थिए । राणा प्रधानमन्त्रीको अनुमति लिएर अनुसन्धानमा आएका उनले १०६ वर्षदेखि हराइरहेको ‘स्पाइनी ब्याब्लर’ काँडे भ्याकुर नेपालको जंगलमा भेट्दा उनले ठूलो विजय उत्सव मनाए ।
#onlinekhabar
https://t.co/Hm33xdFG6u
लस एन्जलसका केही ठाँउमा लागेको भीषण आगलागीको खबर सुनेर सोधीखोजी गर्नुहुने सुभचिन्तकहरुप्रति आभार 🙏
संसारकै चर्चित शहरमा दन्किरहेको आगोबारे आ-आफ्नै विश्लेषण छन ।
‘धन्न बाचियो’ भन्दै स्टाटस लेख्ने नेपाली जनदेखि हलिउड नै खरानी भयो भन्ने अतिरन्जनाले कतिपयका आफन्तहरु अत्तालिएका छन्।
क्याम्पसको सानो (बिषयगत) म्यूजियममा यस्तो रेडियो देखेर फोटो खिचिहाले, क्याप्सन पो के लेखौ- सोच्दैथिए । सम्झिहाले -तिजको शुभकामनापनि त लेखेको छैन ।
Happy Teej 🙏
तपाईले पनि आफ्ना नानीबाबुहरुलाई बाढी र पहिरोबाट सुरक्षित हुने उपायहरु सिकाईराख्नु भएको छ कि? धादिङ्गका यी नानी बाबु कति ज्ञानी ! पहिरोबारे आफूले जानेका कुरा बुवा र हजुरआमालाई पनि सिकाउदैछन् ।
#NDRRMA#LandslideSafety
https://t.co/Plf7i8CQme
बाजे-बराजुको बिडो थाम्न तम्सिएकी अनु,
गन्धर्व समुदायको नातिनी पुस्ताको प्रतिनिधित्व गर्छिन् ।
सांरगी बजाउदै गीत गाउने पुरूष टन्नै छन्, तर महिला? अब उदाउदै छिन सानी An... https://t.co/VmhRGMVewf via @YouTube
तिहारमा पुजा गर्ने तिम्रो फोटो मेरै देशमा छापियोस् । अविर र टीका किन्न लक्ष्मी छिमेक तिर चढाउन नपरोस् । तिमीलाई रिझाउन पारिने झिलिमिलीका सरदाम देश भित्रै बनोस् ।
कम्तिमा अर्को शालसम्म मेरो देशका लागि यत्ति कामना पूरा गरिदेउ ।
लक्ष्मी पुजा शूभ होस् ।
तपांईलाई लागेका सप्पै कुरा लेख्न सक्नुहुन्न। तपाईले देखे-भोगेका सबै चिज तस्वीर बन्दैनन।
उसैगरी कोरोनाले सिकिस्तै परेका पनि धेरै भन्दा धेरै तंग्रिएका छन।
मात्रै तिनका फोटो नछापिएका हुन।
कोरोनाले जस्लाई छोएको छ, नआत्तिनुहोस् ।
स्वास्थ्यकर्मी भन्छन - कमजोर आत्मबल भाईरस भन्दा कडा छ ।
बर्षदिनमै एउटै जिल्लामा १७ जनाको ज्यान सर्पले टोकेर ?
तथ्यांक सुन्दै जिब्रो टोकियो ।
यस्तो गम्भिर बिषयमा कस्तो सरल तरिकाले कार्यक्रम बनाएको ?
Dhukka- Ep 08_Snakebite__ढुक्क अंक_०८_सर्पदंशको भय_जोगिने उपाय जानीराखौं । https://t.co/fmDnEEvFVH via @YouTube
देशमा दिनदिनै आगलागीका घट्ना भैरहेछन् । पूर्वाघार बनेर पनि पूर्वतयारी गर्न नसकिएको हो ?
बिकासको सुरुवात ढिलो भएको कि बेलैमा भए पनि वास्तामा नपरेको ?
ekkai minute : अमेरिकाकै जस्ताे व्यवस्था काठमाण्डाै उहिल्यै थियाे । बेवा... https://t.co/T3rGuWM1Hd via @YouTube