इमानदार गरिबलाई गिज्याउने र भ्रष्ट धनीलाई पुज्ने हाम्रो समाज नै 'भ्रष्टाचार' उत्पादन गर्ने कारखाना हो। जबसम्म हामी सफलताको मानक 'पैसा' लाई मात्र मान्छौँ, तबसम्म यो कारखाना चलिरहनेछ।
सुधार कानुनमा होइन, हाम्रो चिन्तनमा चाहिएको छ। समाजको नजर फेरौँ, भ्रष्टाचार आफैँ सकिन्छ!
तीन हजार वर्ष हिंडेपछि:
देशको सबैभन्दा शक्तिशाली दलको सभापतिले संसदको रोष्ट्रममा उभिएर दलितसँग क्षमा मागेको क्षण नै आज मेरो लागि शानदार दृष्य थियो।
सभापति रवि लामिछानेले माफी माग्दै भने, “आजसम्मको विभेद सामाजिक गल्ति थिएन, संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ ? ++
Most pf the Associate cricket teams allowing random foreign players with easy legality are destroying the spirit and passion of genuine Cricket nations and cricket fans . #ICC must take note.
#SaveRealCricket#RespectRealPassion@ICC