पेट्रोल , डिजेल र मट्टितेलको भाउ घट्यो ।
काठमाडौ उपत्यका लगायतमा अब
पेट्रोल - १९७ प्रति लिटर
डिजेल/मट्टितेल - १९५ प्रति लिटर
Video -
https://t.co/EWVvvQsJcF
२०५७ सालमा काठमाडौमा FM Radio को जबरजस्त क्रेज थियो । हामी Classic FM 100 मा काम गर्दथ्यौ ।करियर सुरुवातको त्यो समय साच्चै सुन्दर थियो । अहिले मिडिया क्षेत्रमा हामी जे गरिरहेका छौ त्यस्को जग उही Classic FM 100 ले तयार पारेको हो ।
तस्विरमा - दयाराम पाण्डे , रञ्जन खनाल र म
देउवा पक्षका नेताहरुलाई गगनको काउन्टर ।।
🌳निर्वाचनमा पराजित भएपछि पहिलो पटक
पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले भने -अब महाधिवेशनको गाडी हाँकें, रोकिँदैन ।
#nepalicongress#gaganthapa