It was evident that this would be Virat’s day from the very first ball when he played that cover drive.
Virat and Faf both looked in total control, they not only played many big shots but also ran rather well between the wickets to build a successful partnership.
186 wasn’t a big enough total for the way they both batted.
#SRHvRCB #IPL2023
धन्यवाद मेयर Balen
@ShahBalen@Balen_Shah_1
जेठीआमा एकासी बेहोस हुनु भो उपचार गराउन मायामेट्रो हस्पिटल धनगढी लगियो । मायामेट्रोले यहाँ उपचार सम्भव छैन भनेर काठमाडौ लैजान सुझाव दियो । सुझाव अनुरुप हामिले धनगढीबाट काठमाडौको लागि राति 7:25 को टिकट फिक्स गर्यौ । मौसमका कारण हवाइजहाज अलि ढिलो उडान भयो 9:45 तिर काठमाडौ आइ पुग्यो । हवाईजहाजबाट बाहिर निस्किदा मैले #बालेनले फेसबुक मार्फत जानकारी गराएको निशुल्क एम्बुलेन्स सेवाको फ्री नम्बर 102 मा फोन गरे 2 घन्टिमै फोन उठ्यो र मैले धनगढीबाट बिरामी ल्याएर आएको जानकारी गराउदै domestic airport ko arrival कक्षमा बिरामी सहित एम्बुलेन्सको पर्खाइमा हुने छु भनेर फोन गरेको एक छिनमा हामि arrival कक्षमा पुग्यौ । हामि पुग्नु भन्दा पहिले नै महानगरले एम्बुलेन्स पठाइ सकेको रहेछ । एम्बुलेन्स चढेर हामिहरु गगालाल अस्पताल आइ पुग्यौ । हामिलाइ यस्तै जनप्रतिनिधि र नेता चाहिएको हो । जहाँ समान्य नागरिकले पनि बिना सोर्स फोर्स हेरेक काम सहज तरिका बाट गर्न पाउन र राज्यले दिएका सुबिधाहरु उपभोग गर्न पाउन
यो कुनै काल्पनिक कथा हैन कोहि नेपालिले भोगेको र उसको अन्तरआत्मावाट निस्केको धुन हो हामिले खोजेको के हो ???? राम्ररी पढनुहोस र गुन्नुहोस
मैले सामाजिक संन्जालमा भेटेको हुन न कि ........भोगेको @Balen_Shah_1
6️⃣th hundred for the King in the IPL and it’s come in an all important chase! 🥹
Only RCB Hall of Famer, Chris Gayle, has as many hundreds 🤌
#PlayBold#ನಮ್ಮRCB#IPL2023#SRHvRCB@imVkohli
Maqsood is the man here. we need to get him early, to believe we can win more easily.
Should sandeep continue his spell before bats man settles more on the crease??
@PeterDellaPenna#cwcl2#NEPvOMAN
बिज्छ अरे मेरो बचन, मिठो बोल भन्छिन उनि
रुखो छु म बुझेपनि ,अबुज झै बन्छिन उनि रिसको झोकमा कैले काँहि मन दुखौदा मैले
तिम्लाई मेरो वास्तैछैन,भन्दै खोइरो खन्छिन उनि
💘💘💘💘
अक्सर हामि त्यहि मान्छेसँग खुसिको अपेक्षा राख्छौ जसको कारण हामि पिडा महसुस गरी रहेका हुन्छौ र त्यहि मान्छेलाई पिडा दिइरहेको हुन्छौ जो हाम्रो खुसिको लागि आफु पिडा सहन तयार हुन्छ 😊😊
#शुभरात्रि 🙏🏻🙏🏻