Egypt thought they had doubled their lead against Argentina until VAR wiped the goal away because of a foul that happened 100+ yards from where the goal was scored.
ज्यान दिएरै खेलेको चै मेक्सिकोले हो है,तै पनि हार्यो आफ्नो त तिन्टै बेस्ट मिडहरु अम्रिकामा छुट्टि मनाउण आएका रैछन…! नोक्रस नो थ्रुपास नो ड्रिब्लिङ नो चान्स क्रिएट वन्लि ब्याक पास
ब्रुनो -भिटिन्हा -नेभस अनि लास्ट डिफेन्स लाई ब्याकपास कि किप्परलाई ब्याकपास 😬
@chetkishna_@bk_sangram दादा खास गर्न पर्ने के रैच यि नेफोली हरुले …! जहा जे भएनि पहिले यिनेर्लाई नै लाग्दो रैछ।देशा कै नहुदा नि बिश्वमा खुसी भाका छन नम्बरै ल्याका छन भन्थे यस्तै कारणले त होईन 😆
सक्यो वल्डकप मेरो लागि..! रोनाल्डो बाहेक कसैलाई जित्ने ईच्छा नै छैन।…….हाम्ले रहर गरेर घन्टा हुनु र ! पात मिड, विगंर त महा पात! नुनोमेन्डिस संगै आश त मरिसकेको थ्यो बाकि राफेल लियो ले कै गर्छ कि भन्या त्यो नि खुलितै भो।😏