आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व हुन्छ। पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो। सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरून्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।
नोभल कोरोना भाइरस के हो ? यो कसरी सर्छ ? यसका लक्षणहरू के-के हुन्छन् ? संक्रमणबाट बच्नका लागि के-कस्ता उपायहरु अपनाउन सकिन्छ ?
हेर्नुहोस् यो एनिमेटेड भिडियो
#COVID19
This is SUPER SCARY.
***Everyone*** needs to stay ***home*** in all 50 states. Or expect the worst outcome.
Stay safe out there!
https://t.co/NkVgNltVs9