केही दिन अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नयाँ किट किनेको खबर छ । त्यसपश्चात यो किट प्रयोग गरेको दुई ल्याब : Patan Hospital र TUTH मा शतप्रतिशत पजिटिभ नतिजा आएछ, आधिकारिक दस्तावेज अनुसार ! यो अत्यन्तै आश्चर्यजनक नतिजा हो । किट गडबड कि चलाउने तरिका नबुझी प्रयोग गरिएको हो ?