सबैसँगकाे सम्बन्ध सधैं पवित्र हुनुपर्छ
सुन्दरता बाहिर होइन मन भित्र हुनुपर्छ
क्षणिक रुपकाे घमण्ड कहिल्यै नगर साथी
व्यक्ति चिन्न राम्रो चित्र होइन चरित्र हुनुपर्छ
🌹🙏 शुभ प्रभात 🌹🙏
सबैसँगकाे सम्बन्ध सधैं पवित्र हुनुपर्छ
सुन्दरता बाहिर होइन मन भित्र हुनुपर्छ
क्षणिक रुपकाे घमण्ड कहिल्यै नगर साथी
व्यक्ति चिन्न राम्रो चित्र होइन चरित्र हुनुपर्छ
🌹🙏 शुभ प्रभात 🌹🙏
यदि कर्णालीलाई भित्रैदेखि महसुस गर्न चाहनुहुन्छ भने एकपटक ‘बैकिनी’ अवश्य पढ्नुहोला । पीडा, संघर्ष, प्रेम र मौन विद्रोहको कथा बोकेको यो उपन्यास असारको पहिलो हप्तादेखि बजारमा उपलब्ध हुनेछ । 🙏
यदि कर्णालीलाई भित्रैदेखि महसुस गर्न चाहनुहुन्छ भने एकपटक ‘बैकिनी’ अवश्य पढ्नुहोला । पीडा, संघर्ष, प्रेम र मौन विद्रोहको कथा बोकेको यो उपन्यास असारको पहिलो हप्तादेखि बजारमा उपलब्ध हुनेछ । 🙏
हावाले छोएको प्रत्येक फूलमा
तिम्रै सुवास मिसिएको छ,
एकछिन लाग्यो
मेरो पाउमुनि पनि आज
बैजनी फूलहरूको
गलैँचा बिछ्याईएको छ
सायद
तिमी नै बैजनी बनेर
रुखका हाँगाबाट बिस्तारै झर्यौ,
मेरो आगमनको स्वागतमा।♥
#बैजनीउनकोसहर_म
हावाले छोएको प्रत्येक फूलमा
तिम्रै सुवास मिसिएको छ,
एकछिन लाग्यो
मेरो पाउमुनि पनि आज
बैजनी फूलहरूको
गलैँचा बिछ्याईएको छ
सायद
तिमी नै बैजनी बनेर
रुखका हाँगाबाट बिस्तारै झर्यौ,
मेरो आगमनको स्वागतमा।♥
#बैजनीउनकोसहर_म
सम्बन्धकाे दियाे त्यसै बल्दैन
महाेदय,
एउटाले सलेदाे बनेर आफ्नो मुटु
जलाउनुपर्छ, अनि अर्काेले
तेल बनेर आफैंलाई
रित्याउनुपर्छ ।
जब जलन र त्यागकाे मिलन
हुन्छ नि,तब मात्र जिन्दगीमा
उज्यालो छाउँछ ।
🥀 शुभ साँझ 🥀
सम्बन्धकाे दियाे त्यसै बल्दैन
महाेदय,
एउटाले सलेदाे बनेर आफ्नो मुटु
जलाउनुपर्छ, अनि अर्काेले
तेल बनेर आफैंलाई
रित्याउनुपर्छ ।
जब जलन र त्यागकाे मिलन
हुन्छ नि,तब मात्र जिन्दगीमा
उज्यालो छाउँछ ।
🥀 शुभ साँझ 🥀
हिजो पर्न गएको मेरो जन्मदिनको अवसरमा मलाई सम्झेर शुभकामना दिनुहुने सम्पूर्ण साथीभाइ र असलमनहरु प्रति म हृदयदेखि नै गहिरो आभार व्यक्त गर्न चाहन्छु तपाईंहरूको माया, सद्भाव र शुभेच्छाले
यो विशेष दिन अझै उज्यालो, अझै अर्थपूर्ण बनेको महसुस गरेको छु ।🙏
प्रिय एमालेका नेतृत्व मित्रहरू प्रतिसोधको राजनितीको कुरा तपाइहरु गर्दै नगर्नु गर्न मन लागि हाले पछिल्तिर एक चोटि फर्केर हेर्नू यो राजनिती प्रतिसोधको गुरु तपाईंको पार्टी र केपि ओलि नै हुन तथ्य हेरौं !
प्रिय एमालेका नेतृत्व मित्रहरू प्रतिसोधको राजनितीको कुरा तपाइहरु गर्दै नगर्नु गर्न मन लागि हाले पछिल्तिर एक चोटि फर्केर हेर्नू यो राजनिती प्रतिसोधको गुरु तपाईंको पार्टी र केपि ओलि नै हुन तथ्य हेरौं !