हजारौ मिल यात्रा गरेर आएको म
वर्षौं पछि एकपटक झुल्किने गर्छु
ब��ँडेर केहि सपनाहरु
फर्किन्छु अनि हराई दिन्छु फेरी उसैगरी
जसरी ब्युँझनासाथ हराउँछन्
निद्राका मीठा सपनाहरू
��िन रातका सपना जस्तै
कामै नलाग्ने हुन्छन् भन्छन
यी खाडी गएका मान्छेहरू ?
ठाँउ ठाँउमा गाडी तेर्साएर आतंक मच्चाउने खारानी दस्ताका गुंडहरु लाई पहिचान भए पछि तै गाडी भित्र थुनेर गाडी सङै बागमतीको अहिलेको भेलमा बगाई दिए घन्टा हल्लाए जस्तै म पनि गुलो हल्लाएर नाच्थे !
सबै दोष सरकार र महानगर लाई मात्र थोपर्दै पारिवारिक जिम्मेवारी निभाउन र परिस्थिति सङ लडन अल्छि मानेर आफैले आफैलाई आगो झोस्ने मानसिक रोगी मुजिहरु लाई सहिद घोषणा र क्षतिपूर्ति रे !
यी ल लै जा।
ओहो !
चितवन ��िर घन्टा ग्याङले खसिनी दिदिको लागि अच्छा सुरक्षा पहेरदारी गरेछन।
कसैले सोधेछन किन हो यति सार्हो घेर्दै लगेको? भन्द क्यार्नु यति नगरे माईक देख्नै हुन्न ओठ फरफर गर्दै आफै जोतिन जान्छिन र र के बोले भन्ने भन्ने पत्तै पाउदैनन रेन्त।
हेलो सेतोपाटी,उकेरा मेरो गेडा प्रम बल बहादुर साहले भात हसुर्दा कालो चश्मा खोले कि खोलेनन अनि मन्त्री सु"डन" ले हग्दा कुन दिशा तिर साईत्त पारेर हगेछन जांचबुझ गरि लेख्नु है सधैं "स्रोत" को भर मात्र कति पर्नु हुन्छ ?
सुन्नुस !
फेसबुक तिर बुटवल प्रहरीले अन्तर्राष्ट्रिय करोडपति भिखारी दम्पतीलाई सम्मान गरेको भिडियो किन कुदाको होला ? कोई भन्दैछन भिखारी जोडा लाई भन्द बरु अस्ति खरानी दस्ताले ढुङ्गा हानेर अनि भालाले घोचीघोची मारेका नेपाल प्रहरीका सहिद परिवार��ाई पो सम्मान गर्नु पर्थ्यो कि ?
हेलो हर्क सम्पाङ राई !
सेना सिमानामा तैनाथ भए ठेक्कापटटा, ब्यापार ब्यवसाय, सैनिक श्रीमती संघको कार्यक्रम आयोजना र पर्दा पछाडी राजनीति कल्ले गर्ने ? छ जवाफ ?
हरे अचम्म !
गुल्मीको ईस्मा गाउँपालिका तिर अखिल नेपाल महिला संघ लाई जेठबाट नै ���िज लाई सक्या राछ धन्न सामन्ने पुरुष प्रहरी परेछन महिला प्रहरी भा संघको पिछवडा मा लौरो हालेर चुमुक्क चुमुक्क नचाउथे होलान।
हेर्नुस !
सिराहा तिर पानीमा चोपालेका ति थानका थान मोबाईल कुनै भ्रष्टाचारको पैसो, टेबल मुनिबाट आको कमाई व कमिसनको दान दक्षिणा बाट किनेका थ��एनन त्यसैले सरकारी उपसमितिले नस्ट गर्ने निर्णय गरेका हुन तर मोबाईल परिक्षाहल भित्र लैजान दिने कस्ता सरकारी कर्मचारी हुन जवाफ कल्ले दिने ?
हेर्नुस सामेली/चमेली !
अचेल स साना बालबालिका जिद्दी गर्दै सताउन थाल्यो भने अभिभावकले "चुप लाग नत्र हर्के को गीत सुनाई दिन्छौ" भने पछि सबै चुप लाग्दा रचन।
हेर्नुस सामेली/चमेली तिम्रो हर्���े बालबालिका बिच पनि कति प्रख्यात छन।
त्यो घटना कसरी बिर्सन सकिएला?
एकताका पशुपतिमा माओवादीले भगवान शिबको त्रिशुल र डमरु बिस्थापन गरेर जबर्जस्ति आफ्नो हँसिया र हथौड़ा प्रतिस्थापन गर्न खोज्याथे,भगवानको श्राप लागेर होला कालान्तरमा माओवादी आफै लोप भएर गए त्यसपछि मात्रै हो प्रचण्डले भैंसी पुज्न र मठमन्दिर धाउन थालेको।
रिमे बिस्सेकर्मीले प्रम बलेलाई स्याङ्जा ल्याम्छु भने पनि घण्टे ग्याङको स्याङ्जाली गुट झुक्याएर सेतोपानामा औंठा छाप लिम्ला ��नेर बसेको के प्रमलाई थाह नहोला र ? हुन त भालु पहाड फोर्ने कुरा चल्दैछ के थाह प्रम डाेजर चलाउदै र रिमाजी डाेजरमा बसेर घण्टी र हात हल्लाउँदै आई पुग्ने हो कि?
हेर्नुस गाम्ले !
कहिले उध्रेका सम्बन्धलाई सिउदै गएँ कहिले फाटेका नातालाई टाल्दै गएँ म सिउदै गएँ टाल्दै गएँ तर अन्तमा आफ्नै जिन्दगी न सिउने लायक रहयो न टाल्ने नै।