@PeterDellaPenna will you guys stop saying Shakti The Power, I am watching from office and my boss is sitting near to me. I kept volume low but your screaming voice making noise all of sudden!!!
Anand Tiwari
From Maryland
साथीहरुको पिडाबोध रणनिती!!!
बिहेको फोटो मा 'बधाई छ’ मात्र लेख्नी रे,
बैबाहिक बर्षगाँठमा लाइक मात्र गर्नी रे,
अनी तिन्का छोरा छोरीको जन्मेको फोटोमा सिन मात्र गरेर छोड्ने रे!!!
दिल्लीमा सन्दिप भएर दिल्ली मन पर्छ,
ब्यङ्लोरमा कोहली भएर RCB मन पर्छ,
पन्जाबमा प्रीती जिन्टा भएर KingsXI मन पर्छ,
धोनी को त के कुरा गर्नु त्यै भएर
चेन्नै पनि मन पर्छ्,
एउट टिम छान्न सकियना यतिका बर्ष!!!!