नेताहरुले कार्यकर्तालाइ पार्टीको अन्धभक्त हुन सिकाएका तर जनताको करबाट उठेको रकमबाट तलब खाएपछि निर्बाचित भइसके पछि सबैको साझाभएर काम गर्नु पर्नी कर्��ब्य भनि कैलै नसिकाएका कारणले जन्ताबाट बिस्तारै यी कार्यकर्ताहरु अलोकप्रिय हुदै गएका छन
भिड भनेर होच्याउन भन्दा पहिले यो बुझ्नुस तेही भिडले राजा हटाएर तपाइहरुला सत्तासिन बनाएको थियो छिटै नेताहरुको भेला राखेर कमजोरी सच्याउनुस नत्र पछि तपाइहरुलाइ सहानुभुति दिनी एउटा सानो झुण्ड पनि हुने छैन
एउटा एउटा बाहानामा सधै जनता झुक्कीदैनन् , तिनै जनताले काध थापेर माथि पुराएका हुन नबिर्सनु होला तिनै जनताले काध छोड़ी दिन पनि सक्छन तेस पछि के हुन्छ मनन पनि गर्नु होला माहासय हरु
युबाहरुको आबाज र भावना दबाउन खोज्दाको परिणाम हो यो । गफ लडाएर जति राजनिति गर्नु भयो अब काम गरेर देखाउनुस नत्र समय तपाइहरुलाइ पर्खनी वाला छैन नेता महासयहरु
नेपालमा अतिवा���ी हावी देखियो ।राजनितिमा अतिवादी, पत्रकारितामा अतिवाद, सामाजिक सुरक्षामा अतिवाद, हैन यो मुल्य न मान्यता बिनाको अतिवादले देशलाइ काहा लग्नी हो खोइ कसैले भन्न सक्छ ?
राजनितिमा सबै भन्दा ठुलो बम्पर उपहार परेको राष्ट्रीय स्वतंत्र पार्टीका मन्त्रीहरु कसरी यो जनताको आशा र मतको क़दर गर्छन हेर्न बाकि छ । भाषण त जनताले बर्षौ देखि धेरै सुनेका छन काम गर्नु ।
जाडो गए संगै नेपाली राजनितिमा नया खिचडी 😀अब यो के का लागि भन्नी प��ष्टि भएन भनि बाकि रहेका तपाइहरुका मत पनि कस्का पोल्टामा जान्छन २०८४ ले बताउला
अस्थिरता र सत्ता लोलुपता मात्र ।।।
@end_clap There is a lot of positive change in Kathmandu city . We have seen a lots mayers who promised to make Kathmandu city like Singapore but nothing happened . We all have to see this positive development a positive way .