"यो अन्तर्वार्ता 'पश्चगामी' को कुरा रे'छ। के सुन्नु!" भनेर नसुन्ने हो भने भिन्दै कुरा। होइन भने, यो सबैले सुन्दा राम्रो!
एकान्तवासी एकान्त शर्मालाई खोजेर, भेट्टाएर प्रस्तुत गरेकोमा @DahalTbd लाई धेरैधेरै बधाई तथा शुभकामना।
https://t.co/QAo6ZOa85u
काठमाडौं क्षेत्र नं १, वडा नं २९ को पालो।
आज १२:३० बजे, नेपाल सांस्कृतिक संघ, डिल्लीबजारमा, हिरासतमा लेखिएका कविताहरूको सङ्ग्रह #माथिकोआदेशछ का कविताहरूको वाचन तथा अन्तर्क्रिया छ।
तपाईँको प्रतीक्षामा हुनेछु। तपाईँको माया र स्नेह सदा रहिरहोस्!
@RabindraMishra तपाईसगँ वैचारिक सहमति, विमति जे भएपनि विकाशकाे भिजनमा म १००% सहमत छु ।
यतिकाे व्यक्तिलाई कार्यकारी पदमा देख्न पाए देशले काेल्टे फेर्थ्याे ।
गृहमन्त्री रवि लामिछाने भएपछि सुरेश पन्थी प्रमुख अध्यागमन अधिकृत बनेका थिए। पन्थीको पालामा २६२२८ जना भिजिट भिसामा विदेशिएका थिए। पन्थीको पालामा दैनिक औसत ८७४ जना भिजिट भिसामा देश छाडेर हिँडेको पाइन्छ।
@SumanaShrestha@gparajuli@ganesskarki
https://t.co/7m1UbmFTxJ