'राजसंस्था चिहानमा गाडेको मुर्दा हो। राजा चाहनेहरू मरिसकेको लाशको नल��हाड फुक्नेहरू हुन्।' यस्तो अशिष्ट छुद्र टिप्पणी अघिल्लो हप्तासम्म 'नेता'ले भाषण गर्नेमात्र हैन, मिडियाले पनि उस्तै गरी लेख्थे।
केहीदिन यता मिडियामा पढ्दैछु: फागुन २१ मा चुनाव नभए राजतन्त्र पुनर्��हालीको विकल्पमा देश जान सक्छ।
साच्चै मरेको थियो भने कसरी फर्किन्छ? फर्किने सम्भावना छ भने हिजोअस्तिसम्म किन त्यसरी लेख्या? आत्मसमीक्षा नगर्ने?
जेनजी ले याे ठुलाे बिदाे्ह् गरेकाछन यसमा कुनै दल र पार्टी स्ँग साईनु छैन ।छालाकाे आँखा बाट हेर्ने हरुले यहि ससदिय ब्याबथा ब��उताउन काेसिस गरिरहेका छन। भित्रिा आँखा बाट हेर्ने हरु ले याे ब्याबस्था नै बदल्नु पर्ने देखिन्छ ।
येदि यो बेबस्था देश को लागि उत्तम हुन्थियो भने आज भारतीय मिडिया मा नेपाल को चर्चा एस्तो ढंग ले हुन्थियेन होला नेपाली जनता ले येतिको त बुझ्नै पर्छ अब भनुस नेता दोशी की हामी? 👇
नेपालको विकासको चर्चा भारतिय मिडियामा 👇
जिन्दगीमा संघर्ष नगरी सफलता पाइँदैन। धेरैले सजिलो बाटो खोज्छन्, तर सजिलो बाटोले कहिल्यै ठूलो सफलता दिँदैन।
हरेक ठेस, हरेक असफलता, हरेक आँसु—यी सबै सफलताको ढोकातर्फ लग्ने सिढी हुन्। हार मान्ने होइन, फेरि उठ्ने हो।
याद राखौँ, सूर्य डुब्दा पनि भोलि बिहान फेरि उदाउँछ।
'There are some big questions Reform are going to face about policy, how they'll pay for it and how they'll do what they promise'
Political correspondent Nick Eardley is in Birmingham for the Reform UK conference
https://t.co/YWIXX1DvHT
About 100 firefighters are tackling a blaze in a restaurant at the BBC's former Television Centre headquarters in west London.
Frances Read is there for #BBCBreakfast
https://t.co/IFyaW05WOt