उदेद्वारी दर्ता गराएर चुनाब जित्ने दिन गए अब, संसारका ठुला टेक कम्पनीहरुले नै हार-जिटको प्रमाणपत्र दिने अघोषित व्यवस्थाको सुरुवात भैसकेको छ।
धर्म, परम्परा र नव उदारवादका ठेकेदारहरु अर्को ५०० वर्षको लागि गुलाब बन्न तयार बनौ ! हाम्रो रुडताले पुराउने बौकुण्ठ धाम 'गुलामी' नै हो ।
यो त सुरुवात हो । प्रतिकुल देखिए एमाले कांग्रेसले ८४ को चुनाब पनि रोक्छन। इतिहासमा एकपटक संकटकाल लगाएर जनताको टाउकाको मूल्य तोकिसकेका पार्टी हुन्। जादुगरको म्याजिक नम्बरले उनिहरुको केहि बिगार्न सक्दैन।
रबि लामिछमेको पार्टी मात्नेगरी जाँड लागेपछी खाईने कागती जस्तै हो । यस्ले आफैमा अमृतको काम त गर्दैन तर नेपालको ���० वर्ष पुरानो ठर्रो रक्सीको नसालाई भने च्वाट्टै काट्ने काम गर्छ ।
आरक्षण समावेशिताकालागि हो भने हरेक क्लस्टरका पिँधका मानिसलाई मात्र त्यसको फाइदा दिए के गलत? महिलाको आरक्षण कोइराला, मधेसीको झा, जनजातिको गुरुङ र दलितको विकले नपाएर रावल, चिडिमार, धिमाल र बिसुङ्खेले पाए बेस हैन र? आरक्षणमै यो विभेद 'मलाई' घातक छ। कुरोको चुरो यही हो। नबुझेको हो र?
मेरो अन्तिम भनाई के हो भने- भोली तिम्रा छोरा-छोरी पनि तिमिजस्तै ओलीवादी (एमाले) बन्ने कुनै ग्यारेन्टी छैन ।
भरे, उनिहरुका लागिपनि, तिम्रा "बा-आमाले" हिजोराती जे गरे त्यो #अपराध नै हुनेछ ।
पृथ्वीनारायण शाहका नाति रणबहादुर शाह पछिकै सबैभन्दा उडण्ड र अयोग्य शासक अहिलेका प्रधानमन्त्री हुन् ।
पुनर्जन्म हुन्छ भने, यो उहि आत्माको अवतार पनी हुनसक्छ !!
६ महिने नाकाबन्दिमा कथाका मुख्य पात्र(हिरो र भिलेन) यिनै दुई थिए ।
तर, केपि ओलीले, नाकाबन्धिका विरोधी नेता विमलेन्द्र निधिलाई हराएर मुख्य भिलेन राजेन्द्र महतोलाई चुनाव जिताए ।
आज, मधेशमा ५८ ओटा आँप झारेका ओलीलाई बचाउन उनै राजेन्द्र महतो निणायक बनेर ��ए ।
महन्त ठाकुर 'गोरु बेचेको साईनो' पनि नभएको फन्टुसको सुरक्षामा भोटेकुकुर झै उभिनुको पछाडी कुन दर्शनले काम गरेकोछ ? यो बच्चा-बच्चाले पनि बुझ्ने कुरा हो !
जोरसे बोलो ! जय-हिन्द !!
महन्त ठाकुर 'गोरु बेचेको साईनो' पनि नभएको फन्टुसको सुरक्षामा भोटेकुकुर झै उभिनुको पछाडी कुन दर्शनले काम गरेकोछ ? यो बच्चा-बच्चाले पनि बुझ्ने कुरा हो !
जोरसे बोलो ! जय-हिन्द !!
महन्त ठाकुर 'गोरु बेचेको साईनो' पनि नभएको फन्टुसको सुरक्षामा भोटेकुकुर झै उभिनुको पछाडी कुन दर्शनले काम गरेकोछ ? यो बच्चा-बच्चाले पनि बुझ्ने कुरा हो !
जोरसे बोलो ! जय-हिन्द !!
फागुन २३ गते नेकपा एकता खारेज भएपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओली फेरि वहुमततर्फ, तर बहुमतको सरकार बनाउने कि चुनावमै लैजाने ?
बालुवारमा महन्थ ठाकुरसँगको वार्ता अनि ���ाष्ट्रपतिले दिएको डेडलाइनबीच १ घण्टा १६ मिनेटको अन्तर
अल्पमतमा त पुस ५ अघिनै पुगिसकेका थिए ! कोरोना महामारीबाट उत्पन्न जनअक्रोस र बढ्दो अलोकपि्रयता बाच्न भागेका हुन् !
कोरोना आगामी प्रधानमन्त्रीका लागि बहुमतको अवसर र पत्तासाप दुवै हो ।
अल्पमतमा त पुस ५ अघिनै पुगिसकेका थिए ! कोरोना महामारीबाट उत्पन्न जनअक्रोस र बढ्दो ���लोकपि्रयता बाच्न भागेका हुन् !
कोरोना आगामी प्रधानमन्त्रीका लागि बहुमतको अवसर र पत्तासाप दुवै हो ।
५ वर्षको लागि निर्वाचित संसदलाई ३ वर्षमै संविधानविपरित विगठन गर्ने "राजनेता" !! अहिले केही संसदले संविधान अनुरुप स्वैच्छिक राजिनामा दिनखोज्दा जनमतको अपमान ??
क्या बात दासहरु 🙏🙏
तिमिहरु यो संसारकै विवेकी मान्छे हौ !!
��यु सकिन एक हप्ता जति बाकी रहेपछी ओली सरकारले आज कोरोना नियन्त्रणका सम्बन्धमा भुईपत्ताल घँषणा गरेछ ! कार्ञ्यन गर्न नपर्ने भएपछी जे भनेपनी भयो !
बुझ्नुपर्ने कुरा के हो भने, आगामी दिनमा कोरोना महामरिको क्षतिबाट हुनेआलोचना बाट बच्न ओली सरकारको नेतृत्वबाट भाग्ने निर्णयमा पुगेका हुन