पूर्व सूचना गरिए बमोजिम आज मिति२०७८।०४।१२ गते नगर कार्यपालिकाको कार्यालय, निजगढद्वारा यस नगरपालिकाको वडा नं. ९स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा यस नगरपालिकाका ५०-५४बर्ष उमेर समू���का व्यक्तिहरू"क" र "ख" वर्गको अपांगता भएका व्यक्तिहरू तथा तोकिए बमोजिमका अन्य समूहका व्यक्तिहरू
निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयद्वारा "क" र "ख" वर्गका अपांगता भएका व्यक्तिहरूलाई जाडोबाट ज���गाउन वहाँहरूकै घरदैलोमा पुगी ब्ल्यांकेट र थर्मस हस्तान्तरण गर्ने कार्य आज मिति २०७७।१०।१४ गते पनि जारी...
पछिल्लो दुई दिनमा मा��्र रौतहटमा कोरोना भाइरस का १८ नयाँ संक्रमित भेटिएका छन् सोमबार सरकारले घोषणा गरेका ९ मध्ये ८ जना संक्रमित रौतहटका हुन् । उनीहरुमा ईशनाथ नगरपालिकाका ७ र माधवनारायण नगरपालिकाको एक जना छन् । आइतबार रौतहटको ईशनाथ र राजपुर नगरपालिकामा १० संक्रमित भेटिएका थिए ।
Chinese President #XiJinping held a phone conversation with French President Emmanuel Macron on Friday, calling for "#China-#France contributions" to winning the global battle against #COVID19#pandemic.
निजगढ का भाई बहिनि हरुले लक डाउन को समयमा लागुपदार्थ दुर्बेसन को सन्देसमुलक भिडियो ल्यायका छन् Young Drug Addicts- A short motivational movie https://t.co/FaHMXZq9qh via @YouTube
भारतमा रेस्टुरेन्ट, होटल र मल खुल्ने
भारतले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । कोरोना संक्रमण तिव्र भइरहेकै बेला भारतले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो। तीन चरणमा गरेर भारतले लकडाउन खोल्ने निर्णय गरेको छ ।