म प्रति ‘सदभाव’ राखि, कलाकारले कलाकारिता मात्र गर् राजनैतिक टिप्पणी नगर् भनि सुझाव दिनेहरुलाई मेरो राय-राजनैतिक चेतना सबैको नैसर्गिक अधिकार हो, यसमा बन्देज लाउने प्रयास नगर्नुहोला।🙏🏼अरुलाई समसामयिक राजनैतिक चासोबाट निरुत्साहित गर्न खोज्नु अधिनायक ��ादी सोचलाई समर्थन गर्नु हो। 🙏🏼