Towards Epistemic Equity in Economics: A Meta-Analytical Synthesis of Methodological Evolution, Regional Disparities, and Pluralistic Futures @SSRN https://t.co/HirkpZlh5R
नेपाल सरकारले अब मन्त्रालयहरु, विभागहरु तथा अन्य सरकारी निकायहरुका उच्च तहका पधाधिकारी हरुले सुविधाका नाममा प्रयोग ( दुरुपयोग) गर्दै आएका अनाबस्यक सवारीसाधनहरु र आवास सुबिधाको छानबिन गरि मितव्ययिता अपनाउनु पर्दछ l
निर्वाचन आयोगले सोसल मिडियामा लेखेका कुराहरुको आधारमा कारबाही गर्ने कुरा त गर्छ तर राजनीतिक पार्टीहरुले चुनावी घोषणापत्रमा हुनै नसक्ने हावादारी कुराहरु उल्लेख गरी भोट माग्दा अब कारबाई गर्छ कि गर्दैन होला?
I need the original authentic source of the statistics that Nepal has total hydro power potential of 83000 mw and second country after Brazil.
I request for the original authentic source!