विश्व बाल रङ्गमञ्च दिवस : मार्च २० को शुभकामना ।
बालबालिकालाई नाटकघर लैजाऔं : उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न,सोच्न र कल्पना गर्न सक्छन् ।
The World Day of Theatre for Children and Young Audiences 2020. Stay safe with your lovely children. #takeachildtothetheatre@ASSITEJ
प्रिय रङ्गकर्मी, रङ्गप्रेमीहरु
सदैव साथ रहनुभएका सञ्चारकर्मीहरु, शुभेच्छुकहरु,
थिएटर मल नेपालले स्थापनाको नव���ं वर्ष पुरा गरिरहँदा हामी खुशी छौं साथै केही दुःखी पनि।
पहिला खुशीकै कुरा गरौं
#theatremall
बच्चाहरूसँग काम गर्दा बच्चै बन्नुपर्छ।उनीहरूको अगाडि ठूलो बन्नुको कुनै अर्थ छैन।उनीहरूलाई के मतलब म जोसुकै भए नि!तिनका लागि सबै समान हुन्ठू,लोसानो होइन।बालबालिकासँग काम गर्नु गाह्रो पनि छ, रमाइलो पनि।उनीहरूलाई दबाब दिएर होइन,खेलखेलमा स��काउने हो। https://t.co/ymUilKqFlm
प्यारा नानीबाबुका प्यारा आमाबुबाहरु–अभिभावकहरु🙏
✍️हामी थिएटरमा विशेषगरी बालबालिकाको लागि केही गर्न मन गर्छौं र केही गर्न पाउँदा खुशी हुन्छौं👉विस्तृत जानकारी र गुगल फारम👇
https://t.co/dNNH0S8tyl
अथवा पोस्टरमा रहेको QR स्क्यान गर्न सक्नुहुन्छ
#LTG#theatreworkshopforchildren
Cheers !!
Theatre Centre For Presents short film JUNU KO JUTTA (The Shoes of a Little Girl) has won the award in Russia. https://t.co/MciqxSZr3C https://t.co/MciqxSZr3C
दुई वर्षअघि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको शक्तिशाली सम्झना,नेपालमा नाट्य महाकुम्भ,थिएटर मल कीर्तिपुर रङ्गमञ्चको उद्घाटन/पुनर्स्थापना र नाटक भोको घर ।
डिरेक्टर डिसकसनमा अग्रज तथा साथीहरुहरुसँग । @NITFest_2019@archana_thapa@ii_yubraj
https://t.co/FE50gmM19q via @YouTube