Thrilled to share that Yet Another Winter, a Mallaaj Productions Short Film, has been officially selected in Busan International Film Festival (BIFF) 2021 for WIDE ANGLE – Asian Short Film Competition. Congratulations to everyone who made it possible!
Thrilled to share that Yet Another Winter, a Mallaaj Productions Short Film, has been officially selected in Busan International Film Festival (BIFF) 2021 for WIDE ANGLE – Asian Short Film Competition. Congratulations to everyone who made it possible!
संसद विघटनलाई 'बलात्कर'को नाम नदिनुस् भनेको त हाम्रा विज्ञ महोदयहरूले त्यसको सट्टा 'एसिड आक्रमण' भन्न थाल्नुभएछ। एसिड आक्रमणको हिंसाबाट गुज्रिएकाहरुको भोगाइलाई trivialize गर्ने यस्तो भाषाको प्रयोग गर्नु गलत हो भनेर कसरी बुझाउने होला यी महोदयहरूलाई? CC:@NAYA_PATRIKA@Umesh_Chauhan
लौ हेर्नु होस - कोरोनाको लक डाउन सुरु भए पछि यही मंसीर मसान्त सम्म देश विदेश बाट प्राप्त भएको दानको विवरण र सो दान बाट कोरोना बाट स्वास्थ्यकर्मीहरुलाई जोगाउन १३ किसिमका सामानहरु बनाएर निशुल्क वितरण गर्दा लागेको खर्चको विवरण - Page 1- 4 | Website - https://t.co/3hAioecyn4
मोबाइल फिल्म फेस्टिभल(वुमन्स इ���्पावरमेन्टमा विभु पौडेल निर्देशित सर्ट फिल्म ‘रेड’ । @bipsan बधाई अनि शुभकामना ।
फिल्म मीठो सांकेतिक र सुन्दर छ । एकै मिनेटको फिल्म तपाईं नि हेर्ने कि ? @MovieLoversNP
RED - MFF Women's Empowerment https://t.co/gljpwveFSr via @YouTube
राष्ट्रिय आविष्कार केन्द्रमा कोरोनालाई भगाउने सामानहरु बनाउने टोलीको हिजो रातको 12 बजेको साह्रै राम्रो नाच हेर्नु होस् | यस्तो नांच पैसा तिरेर पनि देख्न पाइंदैन | यो नांच पछि दशैको घटस्थापनाको दिन पनि सुरु भएको हो | सम्पूर्ण सहयोगी र दाताहरुलाई शुभकामना तथा धन्यबाद 🙏🙏🤣😂😍😍
राजतन्त्रमा सपथ लिने र गराउने समान स्थानमा उभिन्थे । गणतन्त्रमा सपथ लिने तल खुवाउने माथि उभिने त्यो पनि मञ्च नै बनाएर।गणतन्त्रको संस्थागत विका�� र समानता भनेको यही होला
@ahsur2 Not only dogs, we should also ask for forgiveness from all the animals who have been made captive all their lives and brutally killed to satisfy our tastebuds !
सरकारले उपचार गर्न सक्तैन भनेर स्वास्थका प्रवक्ताले भ्रम हटाइदिए।अब हामी पनि तिमीहरूलाई पाल्न सक्तैनौ भन्ने जनताको पालो त होला । जनतालाई अभर पर्दा भर नहुने सरकारका कारिन्दा जनताले पनि किन पाल्ने?