उत्पादन महत्त्वपूर्ण हुन्छ,
तर उत्पादनपछिको प्रशोधन झनै महत्त्वपूर्ण हुन्छ।
शुद्ध उत्पादन
🔹 स्वच्छ तथा सुरक्षित प्रशोधन
📦 स्तरीय Food-Grade प्याकेजिङ
✅ गुणस्तरमा कुनै सम्झौता छैन।
हाम्रो प्रतिबद्धता एउटै छ—
उत्पादनदेखि प्याकेजिङसम्म शुद्धता, सुरक्षा र गुणस्तर।
नमस्ते बुटवल 🙏❤️
अब भोजपुरको माटोमा उत्पादन गरिएको हाम्रो अर्गानिक चिया तपाईंको आफ्नै शहर बुटवलमा उपलब्ध छ।
कृषकको मेहनत, लगन, पसिना र लामो संघर्षबाट जन्मिएको भोजपुरको चियालाई हामीले सावधानीपूर्वक प्याकेजिङ गरेर तपाईंको शहरसम्म ल्याएका छौँ।
अब भोजपुरको स्वाद तपाईंको नजिकै!
हाम्रो Garas Tea Udhyog को गुणस्तरीय, स्वादिलो र सुगन्धित भोजपुरे अर्थोडक्स चिया अब
(रबि अर्गानिक कृषि उत्पादन तथा प्रशोधन उद्योगमा)
पनि उपलब्ध छ। ☕️
भोजपुरको माटोबाट सिधै तपाईंको कपसम्म — स्वादमा मौलिकता, पहिचानमा भोजपुर!
गरस चिया उद्योग नै त्यो उद्योग हो, जसले सिङ्गो भोजपुर जिल्लालाई नेपाली चियाको नक्सामा परिचित गराउने ऐतिहासिक काम गर्यो।
नेपालको चिया उत्पादनको नक्सामा ओझेलमा परेको भोजपुर जिल्लालाई पहिलोपटक चिया उत्पादनको पहिचान दिलाउँदै गरस चिया उद्योगले जिल्लालाई नयाँ परिचय प्रदान गर्यो।
🌱 अर्गानिक चियाको मुना नै , प्रकृतिको अमूल्य उपहार हो भन्दा फरक नपर्ला।
हरेक नयाँ मुनासँग जोडिएको हुन्छ शुद्धता, मेहनत र आशाको कथा। रसायनरहित अर्गानिक खेतीबाट उम्रिएको यो कोमल चियाको मुना नै उत्कृष्ट गुणस्तरिय चियाको पहिलो आधार हो।
असार १५ – राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना!
किसानका पसिनाले हरियाली फैलियोस्, खेतबारीमा सुनौलो बाली लहलहाओस्, सबैको घरमा सुख, समृद्धि र खुशियाली छाओस्
सबै कृषक दाजुभाइ तथा दिदीबहिनीप्रति उच्च सम्मान व्यक्त गर्दै, असार १५ को पावन अवसरमा हार्दिक शुभकामना
"पूर्वी नेपालको भोजपुर जिल्लामा उत्पादन गरिएको चिया अब सिधै तपाईंको कपसम्म — Garas Orthodox Tea, शुद्धता, सुगन्ध र स्वादको उत्कृष्ट संगम !"
🍃 "भोजपुरको माटोमा, प्रकृतिको मिठास छ!"
🍃 "Garas Tea – Nurturing Health, Saturing Life"
🍃 "From Bhojpur Hills to Your Cup"
विश्व वातावरण दिवसको शुभकामना! 🌍
हामी केवल चिया मात्र उत्पादन गर्दैनौं, हाम्रो चिया बगानबाट स्वच्छ र जीवनदायी अक्सिजन पनि उत्पादन हुन्छ, जुन अमूल्य प्राकृतिक सम्पत्ति हो।
गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना
नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
— Garas Tea Udhyog
बकर ईद (ईद-उल-अधा) को पावन अवसरमा हार्दिक शुभकामना!
यस पवित्र पर्वले सबैको जीवनमा
शान्ति, सुख, समृद्धि, स्वास्थ्य र आपसी भाईचारा ल्याओस्।
त्याग, विश्वास र मानवताको भावना अझ बलियो बनोस्।
🌙 ईद मुबारक 🌙
अन्तर्राष्ट्रिय रेडक्रस दिवस २०२६
मानव सेवामा समर्पित सम्पूर्ण रेडक्रसकर्मी, स्वयंसेवक तथा सहयोगी हातहरूमा हार्दिक सम्मान तथा शुभकामना ।मानवता, सहयोग र करुणाको भावना सधैं जीवित रहोस् ।
“सेवा नै सबैभन्दा ठूलो धर्म हो।”विश्व रेडक्रस दिवसको अवसरमा सुख, शान्ति र सफलताको शुभकामना । 🌍