भोजपुरबाट हिले मात्र होइन, अनेकौँ मनोरम हिमशृङ्खलाको दृश्य पनि देखिन्छ ।
जीवनमा एकपटक पुग्नै पर्ने गन्तव्य — भोजपुरको मुन्धुम ट्रेल।
जीवनमा एकपटक चढ्नै पर्ने — भोजपुरको टेम्के डाँडा। 🏔️❤️
असार १५ – राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना
किसानका पसिनाले हरियाली फैलियोस्, खेतबारीमा सुनौलो बाली लहलहाओस्, सबैको घरमा सुख, समृद्धि र खुशियाली छाओस्
सबै कृषक दाजुभाइ तथा दिदीबहिनीप्रति उच्च सम्मान व्यक्त गर्दै, असार १५ को पावन अवसरमा हार्दिक शुभकामना!
गणतन्त्र दिवस को हार्दिक शुभकामना
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य योगदान पुर्याउने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना
बकर ईद (ईद-उल-अधा) को पावन अवसरमा हार्दिक शुभकामना!
यस पवित्र पर्वले सबैको जीवनमा
शान्ति, सुख, समृद्धि, स्वास्थ्य र आपसी भाईचारा ल्याओस्।
त्याग, विश्वास र मानवताको भावना अझ बलियो बनोस्।
🌙 ईद मुबारक 🌙