UEFA Champions League draw is also completed and the games are like this 👇👇👇
RB Salzburg Vs Man city
Club Brugee Vs Benifica
Real Madrid Vs Liverpool
Ac Milan Vs Tottenham
Frankfurt Vs Napoli
Dortmund Vs Chelsea
Inter Milan Vs FC Porto
PSG Vs FC Bayern
#UCL#UCLdraw#Champion
UEFA Europa League play off draw is complete and the schedule is
FC Barcelona Vs Manchester United
Juventus Vs FC Mantas
Sporting Vs FC Modt Jylland
FC Shaktar Vs Stade Rennais
Ajax Vs FC union Berlin
Bayer Leverkusen Vs As Monaco
Sevilla Vs Psv Eindhoven
FC Salzburg Vs As Roma
यसअघि ललितपुर महानगरपालिकाको वडा नम्बर दशमा १० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यन्जनकार यसपटक पराजित भएका छन् । उनका भतिज नेपाली कांग्रेसका रविन व्यन्जनकार दुई सय ४७ बढि मतान्तरले निर्वाचित भएका हुन् । आशा छ केही गरेर देखाउने छन्।
#bsrupdate
यो भिडियो संबंधित निकायमा पनि पुगोस यस्को अनुसन्धान गरि कस्ले किन फालेको यसरी लापरबाही तरिकाले
बिपि ब्लडबैकका कर्मचारिहरुलाइ तुरुन्तै कार्वाहि हुनुपर्छ
हामीले आवाज नउठाए कसले उठाउने त?
अहिले नउठाए कहिले उठाउने त?
#DonateBloodSaveLife#bsrupdate
खैरेहरुले बोलेको कुरालाई Scientific evidence ठान्ने नेपाली अन्धभक्तहरुलाई त्यत्ती जानकारी पाएपछि अरु के चाहियो ।
भोलिपल्टबाटै सबैले आ-आफ्नो पुरानो जुत्ता लादै झुन्ड्याउदै गर्न थालेछ्न र रुखको हालत यस्तो भएछ।
चितवन कसरा घुम्न आएको एउटा खैरेको घुम्दाघुम्दै जुत्ता च्यात्तिएछ । च्यात्तिएको जुत्तालाई जहाँ पायो त्याँहि फाल्दा फोहोर हुने ठानेर खैरेले एउटा ठुलो रुखमा झुन्ड्याएर हिडेछ।
जुत्ता रुखमा झुन्ड्याएको देखेर नेपाली गाइडले अचम्म मान्दै कारण सोध्दा खैरेले उक्त रुख बिषेश प्रकारको
र रहस्यमय भएकोले सो रुखमा जुत्ता झुन्ड्याउदा खुट्टा सम्बन्धि रोग नलाग्ने, घुडा बलियो हुने, पैतला पोल्ने झम्झाउने जस्ता समस्याहरु निको हुने कुरा बैज्ञानिक अनुसन्धानबाट पत्ता लागेकोले आफुले जुत्ता झुन्ड्याएको भनेर बकाएछ ।
MCC तथा अन्य कुनै पनि कुरा जुन अमेरिका र नेपाल बीच सम्बन्धित छन् त्यसको विषयमा खुलेर कुरा गर्न र प्रश्न उठाउन पाउने कुरा नेपाल स्तिथ अमेरिकन राजदुतावासले प्रष्ट पारेको छ। यसमा जोड्दै अमेरिका नेपाल र नेपालीको लागि सधैं साथ र सहयोग गर्न तयार रहेको कुरा पनि उल्लेख छ।
१० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् । सबैको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
हाल प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान अगाडी बढाएको छ ।
संखुवासभामा अज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका तेजबहादुर कार्की परिवारको अज्ञात समूहद्वारा बंश नै नास गरिएको हो ।
धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा परिवारका सबै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले खाँदबारीले जनाएको छ ।
हत्या गरिएकामा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की,