खुट्टा टन दुखेको छ, मनलाई एक्लोपनले गाजेको छ।
जीवनको बाटो आफैं कठिन छ,त्यसमाथि परिस्थितिले हानेका चोटहरू अझै ताजा छन्।
घाउमा मल्हम लगाउनेभन्दा घोच्नेहरू धेरै भेटिन्छन् यहाँ।
तर समयले सिकाएको छ-दुखाइले थाक्न सकिन्छ, हार्न होइन।
#जीवन#संघर्ष#एक्लोपन#समयकोपाठ
पुण्यस्य फलमिच्छन्ति, पुण्यं नेच्छन्ति मानवाः।
फलं पापस्य नेच्छन्ति , पापं कुर्वन्ति यत्नतः ॥
श्लोकार्थः
मानिसहरू पुण्य कर्मको फल त चाहन्छन्, तर पुण्य कर्म गर्न चाहँदैनन् । त्यसैगरी पाप कर्मको फल चाहँदैनन्, तर भने प्रयत्नपूर्वक पाप कर्म गरिरहन्छन् ।
#राधे_राधे 🙏
#सुभप्रभात☕️
तर हाम्रो देशको प्रम आफै भन्छन यो भन्दा ठूलो राष्ट्रघात के हुन्छ ? हाम्रो मिचिएको भुमी लिपुलेक कालापानी फिर्ता गर्नुपर्ने ठाउँमा बुझाउन पो आट्यो । यस्तो देशद्रोहि अभिव्यक्ति दिदा रास्वपा किन मौन छ?
युक्रेनमा हास्य कलाकार जेलेन्स्की राष्ट्रपति भयो आधा देश गुमायो,नेपालमा र्यापर बालेन प्रधानमन्त्री भयो हिजो संसदमा हामिले पनि भारतीय भुमी मिचेका छौ भन्यो देश द्रोही अभिव्यक्ति दियो। आज सम्म भारतले हाम्रो भुमी नेपाल मिच्यो भनेर कहिल्यै भनेको रेकर्ड छैन
+तल👇️
संवेदनशील विषयमा संयमित र वस्तुनिष्ठ दृष्टिकोण नै राष्ट्रिय हितमा हुन्छ। यसर्थ पनि ३६ बर्से केटाेकाे अभिव्यक्ति तथ्यहीन छ, राष्ट्रिय हित विपरीत छ, यस अर्थमा राष्ट्रघाती छ ।
सीमावर्ती क्षेत्रमा किसानहरूले वर्षौंदेखि खेतीपाती गर्दै आएका जमिनमा कहिलेकाहीँ केही मिटर तलमाथि हुनु अस्वाभाविक होइन। यस्ता गतिविधिलाई स्वतः “सीमा मिचिएको” भनेर निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन। अन्तर्राष्ट्रिय अभ्यासमा सीमा अतिक्रमणको गम्भीर प्रश्न तब उठ्छ
+तल👇️
जब कुनै देशले अर्को देशको भूभागमा सैनिक, अर्धसैनिक वा सीमा सुरक्षा बल तैनाथ गरी आफ्नो नियन्त्रण स्थापित गर्न खोज्छ। नेपालले भारतको भूभागमा यस्ता कुनै सुरक्षा संरचना वा बल राखेको छैन। सीमा सम्बन्धी विषयलाई भावनाभन्दा तथ्य, प्रमाण र कूटनीतिक संवादका आधारमा हेर्नु आवश्यक छ
+तल👇️
कति लुटन सकेको तिमेरुले साधन आयात गर्दा उत्तिकै कर, बार्षिक कर उत्तिकै हुदा हुदा अब पार्किङ्ग कर। पार्किङ कतै छैन पार्किङ् ब्यवस्थित गर्ने हो कि?जनतालाइ लुटने मात्र हो?पार्किङ् बनाएर कर उठाओ।ब्यवस्थापन र शुसासनको लागि दिएको मत हो आक्रामक नबनाओ।कर र जरिवानाको कुनै तर्जुमै छैन।
भारतको एउटा बाँस मात्र नेपालिले ल्यायो भनेपनि "भारतका १ हजार बाँस पर नेपालका कब्जा"भनेर देखाउने मिडियाले नेपालको सिमाना मिच्दा चुप लागेर बस्थियो होला।आतंक मात्र हैन बिष्फाेट नै गर्थियो।बरु अब नेपालले सिमाना नमिचेनि अलिअलि भुभाग भारतलाइ दिउँ भारतले मिचेको अनुदानमा दिउँ।बन्देमातरम।
३६ बर्से केटाेले बोलेको कुरा ठिकै हो।पुर्वमा धुलाबारि र बिराटनगर पस्चिममा भैरहवा, कृष्णनगर अर्कातर्फ बिरगंजसम्म नेपालले भारतको सिमाना मिचेको सिमाना फिर्ता दिम अब यसमा मेरो पनि सहमति छ है प्रम ज्यु।बर्षाैं देखि दविएर बसेको पक्ष एक्कासि संसदमै निकाल्दिनु भएकोमा हामि आभारि छाैं।
तिम्रो सम्झना सुनाउन थालें भने रात छोटो पर्ला, शब्दहरू थाक्लान् तर कथाहरू सकिने छैनन्। तिमी त मेरो मनको त्यो अध्याय हौ, जुन हरेक पल आफैं पढिरहन मन लाग्छ।
समयले सबैको परीक्षा लिन्छ, फरक यति हो कि कोही बन्छन त कसैले गहिरो पाठ सिक्छन। नत समय कसैको मित्र हो नत शत्रु नै हो जसले सदुपयोग गर्न जान्दछ परिणाम उसैको पक्षमा आउछ।
@chapagain_gokul@SwarnimWagle ए दाइ ६१ अर्ब न कसैले सित्तैमा दिन्छ न उत्पादन र ब्यापार बिना १४खर्ब बढि राजस्व उठाउन सम्भव छ। कुन माध्यमबाट पुग्छ?खै उत्पादन?जनता यिनै होलान कहाँ कुन criteria बढाएर गर्ने हो।Green signal हुनपर्यो नि।अलि pratical हुन पर्यो।आशा देखाएर तुहिने र जनतालाइ मार्कामा पर्ने काम गर्नुभएन।
६१ अर्ब न कसैले सित्तैमा दिन्छ न उत्पादन र ब्यापार बिना १४ खर्ब बढि राजस्व उठाउन सकिन्छ गफ नि कति लाउन सकेका हुन। फेरि हामिले पत्याइदिनुपर्ने। बरु के के मा १३% भ्याट थप्दै लैजाने हो त्यता चाहि सोच्नु त्यति गरे चाहिँ पुर्याउन सक्छाै।