https://t.co/Lt56NXt0NM
कृपया सकेको धेरै साथीहरुलाइ यो एप सेयर गर्नुहोला ! महामारीको समयमा सुचनाको अभाबले कसैको पनि ज्यान नजाओस भनेर यो एप तयार पारिएको हो ! साथै तपाईहरुको कोहि कसैलाई अक्सिजन वा बेडको जरुरत भएमा यहाँ रिक्वेस्ट गर्न सक्नुहुन्छ |
#nepal#COVID19#pandemic