IT Tips and Tricks • Video and Photo Editing • ‘How To’ Tutorials • Digital Marketing & SEO • Tech News • YouTube Tips and Tricks • Gadget Unboxing & Review
तपाईले Zoom एप्लिकेसन चलाउनुहुन्छ र मल्टिपल रिकरिङ मिटिङ सेडुल गर्न वा ३/४ जनाले एउटै जुम लाइसेन्स मार्फत अनलाइन क्लास वा मिटिङ संचालन गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि अत्यन्तै उपयोगी हुनेछ । https://t.co/9iwaUDYe3B
तपाईको मोबाइल अनुभव भिन्नै हुनेछ यो एप प्रयोग गरे पछी !
✅ बोलेको कुरा कसरी टाइप गर्ने ?
✅ नेपाली वाट अंग्रेजी वा जुनसुकै भाषामा ट्रान्स्लेट कसरी गर्ने ?
✅ हातले ड्र गरेको कुरा कसरी टाइप लेटरमा परिवर्तन गर्ने ?
✅ ग्लिडिङ मार्फत कसरी सजिलै टाइप गर्ने ? https://t.co/PqaS6dVHR6
अब ५ दिन बाँकी !! बिना कुनै शुल्क आफै मोबाइल वा ल्यापटपबाट DV भर्न चाहानुहुन्छ भने यो भिडियो तपाईलाई अत्यन्तै उपयोगी हुनेछ । सेयर अवश्य गरिदिनुहोला । धन्यवाद । https://t.co/9OgpHKF2Bw
अनलाइन फारमहरु भर्दा वा ईमेल मार्फत फोटोहरु पठाउदा कहिलेकाँही हामीलाई फोटोको साइज ठुलो भएर हैरान पारेको हुनसक्छ । मोबाइलबाटै ठुलो फोटोलाई कसरी सानो साइजमा कन्भर्ट गर्ने भन्ने बारे वास्तविक उदाहरण सहित तयार पारीएको यो भिडियो तपाईलाई उपयोगी हुन सक्छ । https://t.co/9DO03YBoz3
अधिकतम 4 Gbps डाउनलोड स्पिड भएको अत्याधुनिक नयाँ पुस्ताको iPhone 12 कस्तो छ त ? हेर्नुस् यो भिडियोमा रिभ्यु (मुल्य सहित) । साथमा स्मार्ट HomePod Mini समेत । https://t.co/43rRKNSAX4
तपाईले गुगल फारम प्रयोग गर्नुहुन्छ वा सर्भे गर्नुपर्ने छ भने यो भिडियो अत्यन्तै उपयोगी हुनसक्छ । साथै यो भिडियोमा एउटा कलेज वा विद्यालयले अनलाइन भर्ना कसरी लिन सकिन्छ भन्ने समेत उदाहरण सहित देखाईएको छ । https://t.co/0NwQd99ICc
MU अन्तर्गत देशै भरी अध्ययनरत विद्यार्थीहरुका लागि विषेश उपयोगी भिडियो सामग्री ।
✅ अनलाईन परिक्षा कसरी दिने ?
✅ के-के प्राविधिक तयारी गर्ने ?
✅ प्रश्नपत्र कस्तो आउछ?
✅ उत्तरपुस्तिका कसलाई र कसरी पठाउने?
✅उत्तरपुस्तिकाको कभरपेज कसरी प्राप्त गर्ने? https://t.co/WA0BfUahsh
अनलाईन पठन-पाठन: शिक्षक र विद्यार्थी तथा लोकसेवा तयारी गरिरहेका र गराईरहेका व्यक्तिहरुका लागि विशेष उपयोगी हुने पूर्णत: फ्री तथा लग-इन झन्जट मुक्त उपायको खोजीमा हुनुहुन्छ भने यो तपाईका लागि उपयोगी हुनेछ । https://t.co/krLAUn4HJt
अब विद्यार्थी आफैले ह्याप्पी लर्निङ प्याक (एकदमै सस्तो मुल्यमा ३५ जिबी र २४ जिबी डाटा) लिन सक्ने फिचर आएको छ ! पहिले तपाईको विद्यालय वा कलेजले नेपाल टेलिकममा आवेदन दिनुपर्थ्यो भने अब आफै लिन सक्नु हुनेछ । कसरी लिने यो भिडियोमा हेर्नुहोस् ! https://t.co/kiAAIxIjKI
तपाईलाई काम गर्दै जाँदा वा पढाई/रिसर्चको शिलशिलामा आवश्यक जानकारी संकलन गर्न वा सर्वेक्षण गर्नुपर्ने हुन सक्छ । आफुले तयार पारेको Questionnaire अनुसार कसरी सजिलै अनलाईन फारम तयार गरी सर्वेक्षण गर्ने ? यो भिडियो तपाईलाई अत्यन्तै उपयोगी हुन सक्छ । https://t.co/6YXLz8L4O4
मोबाईलबाटै कसरी डकुमेन्ट स्क्यान गरी pdf बनाउने र मेल वा अनलाइन फारम मार्फत सम्बन्धित निकायमा पठाउने ? हेर्नुहोस् यो भिडियो !! विद्यार्थीहरुलाई झनै उपयोगी हुनेछ । https://t.co/kVyYHQuX4H
Exciting Opportunity!!
Vice-Chancellor of Mid-Western University, Nepal,
makes an Urgent Pangea Appeal for Creative and Innovative Volunteers for the“Academic Commune cum Think-Tank”.
Go to this link, Sign-up and Submit to us: https://t.co/nYMfdrUFsZ
#ShareOnYourNetwork