केही समय एकदम रमाइलो हुन्छ !
केही समय सबै कुरा ठिक लाग्छ!!
केही समय गलत पनि सही हुन्छ!!!
अनि केही समयपछि अमृत पनि विष बन्छ!!!
समाज विघटनको यात्रातिर छ ...
🤣त डाक्टर भर एस्तो झुस्स किन छ्स ,त्यो नि दशौ तहको...
वा बिराटनगर मा सिग्देल डाक्टर एस्तो उस्तो भनेर हाम्रा तिरका सहसचिवले हिजो मलाई बस्न खान दिएनन है
मान्छेका अनेक समस्या छन उनका इज्जतको लागी मैले यहाँ चिटिक्क पर्नु परेको छ , निजामतीका ले के सोच्ने हुन के ....
@sudeepkhaniya@Pradippokhrel67 यो बिदेश गएर पड्नी भनेर स साना केटा केटिहरुलाई बिदेशी को भाडा मोल्न लगाउने कन्सल्टेन्सी बन्द कहिले होला । कम्तिमा masters पढ्न मात्र बिदेश जाने ।जानै परे राज्य को छात्रवृदीमा मात्र जाने नियम पनि लागु गर्न पर्छ ।
@aviscaar एत्रो ठुलो हस्तछेप पछी देश मलाका स्टृट बिचको सिङ्गापुर बन्छ कि कोरियाली मोडल मा जान्छ भन्ने आस अझै छ तर देश बन्ङलादेश ,पाकिस्तानी मोडल मा जान्छ कि भन्ने पिर भो
@aviscaar@seto_bagh1 Bhai ideal gas equation tha xa ni
PV = nRT ,
Yo applicable hunxa kaile bhanda , when all gases obey hydrogen law.
Communist ,congress left right bhanne kuro ta philosophy ho.
Samaj lobhi , paapi batai progressive rup ma agi badxa
उध्योगी हरुलाई सहुलियत दिनुपर्नेमा मिटर बक्सै नराखी दिनमा २४ घण्टा हुन्छ भन्दै २४ सै घण्टाको महसुल तिराउन खोजेर उध्योग नै बन्द गराइनु ठिक होइन , राज्यको नियम एस्तो छ कि केहि गरेनी मापडण्ड पुर्याउन सकिन्न।जती बेला नि राज्यले चायो भने दुख दिन मिल्छ देश मै गर्छु भन्नेलाई माया गरौ
टन्क दाहाल भन्ने एउटा ठग अमेरिकि पत्रकारले नेपालको बारेमा धेरै चासो नदेखाए हुन्छ । भाइरल हुने निन्जा टेक्निक बाहेक उसका समाचारमा केहि हुँदैन । अमेरिका मै भाका कुरा हरुको खोज पत्रकारिता गर्नु , एताको टेन्सन नलिनु
@RabindraRST मृतक र मृतक का परिवार मुर्गा भए , वेस्ट मिसिनरी र सङियता प्रणाली बचाउने बाकी नेताका आड बदिया गरेर भस्टचार र सुसासनका अवस्था चै अहिलेको भन्दा खराव बनाउने खेल हुँदैछ अव