चट्टान चपाएजस्तो। एमसिसीलाई यस्तो बनाएको किन होला हाम्रा सत्तासीन दलहरूले? पास होस् भनी ओली सरकारले अघि नै संसदमा दर्ता गरेको हैन र? एमाले अहिले प्र.म. देउवाले बोलाएको सर्वदलीय बैठकमा नजानुको तात्पर्य बुझ्ने कसरी? जिज्ञासु जनता छन्।
देश र जनताको सर्वोपरी हित, राष्ट्रिय स्वाधीनता र स्वाभिमान तथा विधि, पद्धति र सिद्धान्तको आधारमा पार्टीको सञ्चालन जस्ता विचार र मान्यताको झण्डा उठाइरहन एवं निष्ठाको मार्ग अनुशरण गरिरहन आज मैले नेकपा(एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु।
नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित बिपरितका प्रवधानहरु नसच्याई यथास्थितिमा एम सि सि परियोजना नेपालले स्विकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न ।यो नै हाम्रो पार्टी नेकपा ( माओबादी केन्द्र ) को आधिकारिक निर्णय र धारणा हो।त्यसैले कुनै भ्रममा नपरौं ।
Firecrackers are banned during Diwali but yesterday in parts of India there were firecrackers to celebrate Pakistan ‘s victory. Achha they must have been celebrating victory of cricket. Toh , what’s the harm in fireworks on Diwali. Hypocrisy kyun ,Saara gyaan tab hi yaad aata hai
अवसर पाउँदा समयको सदुपयोग गर्न नसक्ने अर्को अबसरको खोजी किन ? जनतासँग कति अभद्र खेलवाड !!! गैर जिम्मेवारीपनको पनि कुनै हद हुन्छ ।विवेकशून्य मृतप्राय: हरुको बाहुल्य ।