कोइ Bachelor First Year को बिधार्थी मेरो Tweet पढ्दै हुनुहुन्छ भने "हजुरहरु पढ्ने बेलामा Twitter चलाएर बसेको ५-६ बर्ष पछी पश्च्ताप गर्नुपर्छ" भन्न चाहान्छु । धन्यवाद ।
हि��ो नाङ्गो तरबारमाथी, नाँचेकै ऊस्का लागी
अनि यती मिठो जवानी, साँचेकै ऊस्का लागी
.
सबै भन्छन् किन मर्छस एउटीको आशमा ??
तिम्लाई के था? यो जुनी बाँचेकै ऊस्का लागी
घरी टुक्क्रा पर्या दिललाई जोड्न भनि जुट्छु,
सम्हालीन खोज्छु अनी आफै भित्र टुट्छु,
के छ खबर ?? घरी घरी नसोध न मलाई
सधै रात रूँदै सुत्छु बिहान हाँस्दै उठ्छु ।।