मन्त्रीपरिषदको सिफारिसमा Experience को हिज्जे परिवर्तन गरेर Exeprience बनाईदे सरकार, बिचरा यि १४ दिने कर्मचारीलाई सरकारले दिएको प्रमाणपत्र देखाउन लाज नहोस् ।।
मलाई थाहा छ आजको दिन जिन्दगीको अन्त्य हैन
पहिले भोगेको दैनिकी हुन हारेको त बिल्कुल छैन
.
आजको दिन किन आयो अब आत्मा आलोचन गर
एउटा प्रश्नको जवाफ खोज, लचिलो म किन भईन??
उठ्ने छु अब म अनि हिड्ने छु आफ्नै साथमा
छोड्ने छैन जिम्मेवारी लिएको छू जून काधमा
.
संकल्प छ मेरो तलाई पंके अब हिम्मत गर
समय लाग्ला तर अब बस्दिन त्यो यादमा ।।
जनताले सिस्टम सुधारको माग गर्ने कि कुलमानको पुनर्नियुक्तिको ??
प्राधिकरण जुग बाँचिरहन्छ कुलमानको त उमेरहद हुन्छ ।।
भष्ट्रचारी सक्ने सोच बनाए ईमान्दार खोज्न लाल्टिन बाल्नु नपर्ला कि !!
मायालुसं सहर बजार घुम्न छोडिदैन्
हात मिलाए कोहीसंग नाता तोडिदैन्
.
कोरोनाको डर नदेखा, गोली ठोकदे सरकार
तर उनका कोमल अधर चुम्न छोडिदैन् ।।
#Stayunsocial
M.C.C संसदबाट अनुमोदन गर्नुपर्छ भन्दै ने.क.पा. र काङ्गेस दुबै लागीपरेका छन्।। अरू कुरामा झगडा गरे पनि देश बेच्ने मामलामा प्रमुख पार्टीहरूले कहिल्यै झगडा गरेको सुनिएन ।।