हिजो पार्टी अध्यक्ष केपी ओलीलाई ऐन मौकामा धोका दिएर पार्टीमा रोजगज गर्न खोजेको विष्णु पनि आखिरी पक्राउ परेछ नि। केपी ओलीको नजिक रहेर सबभन्दा बढी फाइदा लिने विष्णु हो। होली पक्राउ पर्दा गएको आँसु पनि चुहाएन। त्यसैले यो अवसरवादी र छट्टु पक्राउ पर्दा म चाहिँ किन्चित पनि दुःख छैन।
एमाले सिद्धियोस् बरु तर ओलीले शंकर पोखरेल विष्णु पौडेल पृथ्वी सुब्बा जस्ता अराजक अवसरवादी र परिचालित सामु आत्मसमर्पण गर्नु हुँदैन। यिनलाई एमाले सुम्पिनुको मतलब आखिर समाप्त हुनु नै हो। सदैव सत्ता र शक्तिको माझमा बसेर दोष ओलीलाई लगाएर चोखो बन्ने ऋणको षड्यन्त्र चक्नाचोर। हुनैपर्छ।
समकालीमध्ये केपी ओलीलाई हर कोणबाट योग्य इमान्दार र निष्ठावान नेता मान्दै आएको शुभचिन्तक हुँ म। तर अबको परिस्थितिले उहाँलाई साथ दिन छोडे जस्तो लागेको छ। यसको अर्थ पलायन हुनु भन्ने होइन। आफू र पार्टी समेतलाई सुरक्षित अवतरण गराएर बिदा लिनु उचित। अवसरवादीको झुकेर चाहिँ होइन।
केपी ओलीलाई षड्यन्त्रपूर्वक निकालेर पार्टी ठूलो बनाउने बकवास बोल्दै हिँड्नेहरू रेबिज लागेका बिरामीहरू हुन्। मानसिक सन्तुलन गुमाएर सत्ताको निम्ति परिचालित पात्रहरूबाट दुनियाँमा कतै पार्टी ठूलो बनेको छ!
परराष्ट्रमन्त्रीले लिपुलेक लिम्पुवाधुरा र कालापानी हाम्रो हो भने यस कारणले महान राष्ट्रवादी भए! त्यो पनि पत्रकार सामु भारत सरकारको सामु वाक्य फुटेन। आफ्नो भूमिलाई आफ्नो हो भनेर दाबी गर्न नसक्नेहरू महान राष्ट्रवादी हुने जमाना आएछ!
भारत गएर मोदीको खुट्टामा तेल लगाएर समृद्धिको ढोका खोल्ने रवि लामिछानेको भनाइ निर्लज्ज बकवास हो। नेपालको विकासको सबभन्दा ठुलो बाधक भनेको नै भारत हो। यो तथ्यमा आधारित सत्य हो।
नेपाल भारतको सिमा समस्याको सम्बन्धमा प्रमुख समस्या भनेको सुस्ता र कालापानी लिपुलेक र लिम्पवाधुरा हो। सुस्तमा २०३४ सालमा नारायण नदीले धार परिवर्तन गरेपछि भारतले फौजी हस्तक्षेप बाट नेपाली भूमि उपयोग गर्दै आएको छ। कालापानी लिपुलेक लिम्पवाधुरा २०१९ सालमा सैनिक हस्तक्षेपबाट।
देशको स्वाधीनता सार्वभौमिकता र अखण्डताको विरुद्ध रोस्टमबाट खुलेआम चुनौती दिने बालन नामको देशघाती देशद्रोही ले रोष्टमबाट बोलेको विषयमा माफी मगाउन र रेकर्डबाट हटाउन सक्दैनौ भने कांग्रेस एमाले माओवादी नामका जन्तुहरु तिमीहरू बालनको खुट्टामा ढोग्न गए हुन्छ। तिमीहरूको काम छैन यो देशमा।
शेरबहादुर देउवा आफूसँग आचार्य हुन् र इमान्दार छन् भने मुलुकमै आएर आफूमाथि लागेको आरोपको सामना गर्ने हिम्मत गर्नुपर्छ। उपचारको बहानामा विदेशमा लुकेर बसेर आफूले आफैलाई अपराधी प्रमाणित गर्दैछन्। जस्तोसुकै परिस्थितिको सामना गर्न तयार भएर मुलुकका आउन सक्नुपर्छ।
प्रधानमन्त्री रोष्टमा आएर बोलेनन् भनेर रुवाबासी गर्ने कांग्रेस एमाले र माओवादीहरू अब के भन्छौ? इतिहासमा कहिल्यै कसैले कतैबाट दाबी नगरेको भारतीय भूमि नेपालले मेचेको छ रे त। अब यो भन्दा पनि बढी केही बोल्नुपर्यो!
सस्तो लोकप्रियताको लागि ६५७ अरबको घाटाको बजेट प्रस्तुत। अर्को तर्फ अनुमानित राजस्व र विदेशी अनुदान पनि प्रस्तुत गरे अनुसार हुन्न। केही समय अल्मल्याउने घन्टीहरूको चालबाजी!
विश्लेषण कार्यालय ओलीलाई विस्थापित गरेर नेतृत्वमा जान खोजेका हुन् भने ती दुनियामा कतै नभएका हरामी र गद्दार हुन्। तिनीहरु चोखा र पवित्र भोलि मात्र दोषी! ओली शक्तिमा हुँदा सबभन्दा बढी फाइदा लिने निर्णय हरामी हुन्।
@BhimRawal179 तिमीहरू अब यस्तै यस्तै झल्लरी कुरा गर बस।। तिमीहरूको चरम सत्ता र शक्तिको महत्त्वकांक्षाले पैदा गरेको स्थिति हो यो। लाजमान अलिकति भएपनि लाज।