समय अनुसार मनिसको सोच र कार्य पनि परिबर्तन हुदो रहेछ।किन कि हिजोका दिनमा MCC को बिरोध गरे जनताले अनि फेरि सिमानाको बिरोध गरे नागरिकले त्यस पछि अहिले चर्को आल��चना भयको छ जाजारकोट र रुकुम चौरजारिको घटनाको।यसरी नै चलेको छ नेपाली जनताको जिवन।नत कसैले सुन्छ नत कसैले कार्यन्वाईन गर्छ।
��ातकै कारण मर्नु पर्ने ठूलो छुनु नहुने र सानो जातले खान मिल्ने कुन चाहिँ जनावरको मासु रहेछ हे दैब अब त अति भो जातिय छुवाछुत अब त बन्द गर सरकार!!!!!!!!