नेपालमा प्रदेशहरूको नामाकरणवारे राजनीतिक दल,नेतागण,मिडिया र नागरिक अगुवा वीचमा समेत भ्रम र आग्रह-पूर्वाग्रह रहेको स्थितिमा अमेरिका जस्तो विकसित देशले कसरी सय बर्ष अघिदेखि बहुसंख्यक प्रदेशको नाम आदिवासीहरूको पहिचानमा राखेको थियो भन्ने बुझ्नु उपयोगी हुनेछ! https://t.co/iiTm395Zbv
मन्त्रिपरिषद्को निर्णयअनुसार नै जेनेभा जान लागेकी परराष्ट्रमन्त्रीलाई रोकेर प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थिरताको अभिव्यक्ति त दोहोर्याएका छन् नै, स्वेच्छाचारिताको निर्लज्ज प्रदर्शन पनि गरेका छन्।
✍️ लक्ष्मण श्रेष्ठ (@lakxhmanshresth)को टिप्पणी
https://t.co/cIVQGPxHtt
नेपालकाे संविधान निर्माण र जारी गर्ने कार्यकाे मुख्य भुमिकामा रहेका, संविधानकार ज्ञाता, भद्र, सालिन, विवेकी र मृदुभाषी मा. सुवास नेम्वाङ्गज्युकाे राष्ट्रपतिमा उम्मेद्वारी आफैमा एक गाैरवपूर्ण छ र त्यस पदकाे गरिमालाई उच्च राख्ने व्यक्तित्व रहेकाे छ । विजयकाे शुभकामना ।
प्रधानमन्त्री प्रचण्ड नेपालको संविधान धारा १००(४)मा “नियुक्त भएको पहिलो दुइ बर्षसम्म अविश्वासको प्रस्ताव गर्न सकिने छैन” भन्ने आड भरोसाले दुई महिनामा नै एमालेसंग भएको सहमति तोडे । अबको दुई बर्षपछिका यीनको कदम अनुमान गर्न सकिन्छ ।
माओवादीको राष्ट्रिय सहमति त काँग्रेसलाई राष्ट्रपति बनाउनेमा टुङ्गिएछ ।
फेरि चुनाव आउछ अनि नारा लाउछ, गठबन्धनको ।
नत्र अहिलेको ३२ सिट चुनाव पछि कुनै एक अंक मात्र रहने छ ।
त्यस पछि व्यक्ति हत्याको हुंकार त छदैछ ।
राष्ट्रिय सहमति भनेको के रहेछ ?
हाम्रा देशका प्रधानमन्त्री र उहाँ आबद्ध पार्टी राष्ट्रिय सहमतिको रटान लगाई रहेका छन् । हिजको दिनमा प्रधानमन्त्रीका रुपमा नेकाले नपत्यार वालुवाटारमा आँसु खसाउदै वालकोट पुगेर हाँसेका पल कति चाँडै भुलेका होलान । यो त लोभिपापी राजनीतिक संस्कार पो हो कि
Tomorrow, February 21st, is the 175th anniversary of the publication of The Communist Manifesto by Marx and Engels and thousands of readers across the globe will be celebrating 📕Red Books Day with collective public readings.
#RedBooksDay2023
https://t.co/VfmmKcH2P5
मानव अधिकार आन्दोलनका अगुवा
वरिष्ठ वामपन्थी बुद्धिजीवी डा मथुराप्रसाद श्रेष्ठको निधनको खबरले अत्यन्त दुःखी छु।
केही दिन अघि प्राप्त भएको उहाँलाई सम्मान गर्ने अवसर नै अन्तिम भेटको रूपमा स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
शोकाकुल परिवारजनमा गहिरो समवेदना !