राम्रो खेल्नु र जित्नुमा फरक हुन्छ फुटबलमा ब्राजिल अनि क्रीकेटमा अष्ट्रेलियालाई कहिले कम्जोर सम्झिनु हुन्न! यिनिहरु मा च्यम्पियनशिपको नशा अनि खेल जित्ने कला हुन्छ । क्रीकेट बिस्वकप २०२३ बिजेता टिम अष्ट्रेलिया लाई हार्दिक बधाई!
ज्ञानेन्द्र मल्ललाइ नेपाली क्रिकेटमा पुर्याउनु भएको योगदान प्रति हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्न चाहन्छु।
A champion cricketer,a warrior and a fantastic team mate
Congratulations Gyaaanu for serving the nation with pride,dedication,discipline and honesty
🙏🇳🇵
@gyanu_gm11