घर= काट्मान्डौ# No, बाबा, आमा# टुहुरो केटो# पढाई = सिभिल इन्जिनियर# बिदेशको घुमफिर =२३ वटा देशमा # नेपालको घुमफिर = ४७ वटा जिल्ला । *Never give up* सिधान्त
बाग्लुङ्को साथिहरु म बाग्लुङ बस्न सकिन किन कि मेरो समयको अभाबको कारणले गर्दा म आज पोखोरा बाट सिधै budhaa air बाट ktm आए, म आज नै बिराटनगरको programme सकेर खोटाङ र सोलुखुम्बु पुगेर आउछु अनि म्याग्दि र बाग्लुङको साथिहरु सङ भेटौला है
घरमा त त्यत्ति गर्मि थिएन तर यो नारायण घाटमा त 2 घाम लाग्या जस्तै लागिरहेछ, अब बुटवलमा कस्तो हुने हो ? ? पर्सि स्याङ्जा मा कस्तो हुने हो फेरि स्याङ्जा को मेरो पहिलो यात्रा हो । यसो स्याङ्जालि कोहो छ भने भेटम है।
चर्चा यो महिनाको
त्यो मान्छे ले हेरेको हेरेइ रे ...
गल्बधि च्यातियो रे ...
ढिलो आयो , कडा आयो रे ....
रबि दाई र द्वारिकालाल रे ....
### दोस्ति दाईको गफ# # #