अनुरोध: मेरो नामको पछी जी लगाएर सम्बोधन नगरिदिनुस कृपया! जी सग मेरो कुनै संस्कृति जोडिएको छैन, म हिन्ग्लिस संस्कारलाइ मेरो संस्कार मान्दिन, मलाइ भाइ/दाइ जे भन्दा पनि हुन्छ, तँ/तिमी/तपाइँ जे भने नि ठीक छ, जी लगाएको सुन्दै/हेर्दै इरिटेट लाग्छ! 🙏🙏🙏
भारसँगको सीमाना कडाई नगरेर सरकार काठमाडाैँ प्रवेशमा कडाई गर्दै छ । विहारमा भयावह बनेको कोरोना संक्रमणबाट जोगिन नाकामा कडाई गराैँ । सशस्त्र प्रहरीले सकेनन् , सीमानामा केही महिनाको लागि सेना परिचालन गर सरकार !
बिध्यापति लाई पुरानो मैथिली,पुरानो बंगाली र पुरानो नेवारी(नेपा भाषा)तीन वटै को प्राचीन कवि मान्दछन।भक्तपुर ,कान्तिपुर,ललितपुर तीन वटै राज्य को दरबारी भाषा मैथिली थियो भन्छन।नेपालको राष्ट्रीय अभिलेखालयमा नेवार राजाहरुको साहित्य मैथिली पुरानो भाषा म�� छ पनि भन्छन
@SwarnimWagle कुरा त्रेतायुगकालीन रामायणको को।हाल भारत भएको "भारत" नाम त्यो भन्दा पनि हजार�� वर्षपछिको महाभारतकालीन द्वापरयुगको अन्त्यतिर दिइएको हो।बाबरी मस्जीद भएको ठाउँको भनिएको "अयोध्या" त अथर्ववेदबाट शब्द निकाली कलीयुगकालीन गुप्तावंशी राजाले नाम दिएका हुन्,कसैले युद्ध गर्ने आँट नगरोस् भनेर
@YugPathak कुरा त्रेतायुगकालीन रामायणको को।हाल भारत भएको "भारत" नाम त्यो भन्दा पनि हजारौ वर्षपछिको महाभारतकालीन द्वापरयुगको अन्त्यतिर दिइएको हो।बाबरी मस्जीद भएक��� ठाउँको भनिएको "अयोध्या" त अथर्ववेदबाट शब्द निकाली कलीयुगकालीन गुप्तावंशी राजाले नाम दिएका हुन्,कसैले युद्ध गर्ने आँट नगरोस् भनेर