आज ऐतिहासिक दिन!सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ।राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहनेछ।अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ।
अर्थमन्त्रीज्युले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको भएर नै होला,२ महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको ५ दिनको समय दिएर कर तिर्न हुकुम भएको !!
अनि कर तिर्ने कार्यालयमा लाममा बस्दा चाहिँ
कोरोना संक्रमणको डर नहुने रहेछ!!
विद्वान मन्त्रीले भने पछी पत्याउनै पर्यो!
It's been days since the cases of objectification and sexualisation of Nepali woman in social media platforms like Reddit have been reported.
@NepalPoliceHQ why has there been no action in regards to those groups yet? I urge for immediate actions on these kind of activities.
Like Nobel Laureates Duflo and Banerjee propose in this article, may be Nepal should explore prospect of UUBI during this pandemic.This will help people survive during this difficult time. It will also assist in quicker revival of economy post pandemic.
https://t.co/BqN4AAMCl2
चैत्र १ गते यता नेपाल आइ काठमाडौँ क्षेत्र नं ४ मा बस्नु भएकाहरूको कोरोना परीक्षण गर्ने क्रममा कामनपा वडा नं.१ को भोलि १२गते ११ बजेदेखि लैनचौर बैंगक्विट र कामनपा वडा नं.३०को पर्सी १३गते ११ बजेदेखि पद्मोदय स्कुल पुतलीसडकमा हुँदैछ।तपाईंको जानकारीमा भएकालाई सूचित गरिदिन अनुरोध गर्दछु
Over 26 Million people have filed for unemployment benefits in USA during 5 weeks of ongoing lock down. This number is nearly equal to total population of Nepal (28 million in 2018). I wonder what would the numbers look like in case of Nepal, if we had a proper recording system.