1/
Nepal's Finance Bill is tabled on Jestha 15. Constitution requires it. No exceptions.This year's gazette notification is dated Jestha 15—but contains provisions MOF's own website shows were written on Jestha 18.A document cannot contain future provisions. 🧵
गणेश नेपालीजी - स्तब्ध छु। लज्जित छु।तर संसदमा वा अन्य कतै,झुटो आंसु र दुखको सस्तो नाटक देखाएर,तपाईको आत्मदाहलाई थप अपमानित गर्न चाहन्न।तपाई जेनजी आन्दोलनमा लाग्नु भएको थियो क्यारे।कोही देश जलाउन सक्छन,कोही आफै जल्न बाध्य हुन्छन।किस्ताको बाइकको 'व्हिल लक' र एक हजारको जरिवाना पनि कसैका लागी जीवन-मृत्युको सवाल हुनसक्छ भनेर बुझ्नेहरुको ठांउ होइन यो।
हिजो दिनभरि मन भारी रह्यो। गणेश नेपालीको शरिरको आगोले, हामी सबैको मन र आंखाका काला कपटी कुनाहरु अलिकति भए पनि सफा पार्न सके त्यो नै गणेश नेपाली प्रति सच्चा श्रद्धान्जली हुनेछ। शोक सन्तप्त परिवारप्रति हार्दिक समानुभुति 🙏
एउटा उपाय के छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको सह���यक निकायका रूपमा रूपान्तरण गर्ने । भ्रष्टाचारलाई हुनुअगावै रोक्नका लागि चाहिने विधि र प्रक्रिया तर्जुमा गर्न लगाउने । नीति निर्माणमा सहयोग लिने । क्षमता विकासका लागि वा विज्ञ समूहका रूपमा परिचालन गर्ने ।
My take- a nominee's tenure should not be more than that of those who nominates! Accountability shall be sought from leadership, not through such vehicles
अदुअआ भ्रष्टाचार संस्थागत गर्ने संस्था हो । यो कुरा मैले वर्षौंदेखि भनिरहेको छु । पछिल्लो घटनाले यसमा निहित incongruity उजागर गरेको छ । यसलाई विघटन गर्न ढिला गर्न हुन्न । भ्रष्टाचार हुन नदिने र भएको अवस्थामा संलग्नलाई कारवाही गर्ने जिम्मेवारी सरकारको हो -अलग अमूक निकायको होइन ।
yet another nonsense!
राजनीतिक दलहरू समस्या हुन् भन्ने दृष्टिकोणबाट यस्ता धारणा जन्मिने हुन् । नेपालको शासन संरचनामा पालिका महत्त्वपूर्ण राजनीतिक एकाइ हुन् । राजनीतिक दलका प्रतिनिधिको नेतृत्त्वबाट मात्र य���मा जवाफदेहिता कायम हुन्छ । दलमा आवद्ध नहुने मानिस स्वतः स्वतन्त्र, निष्पक्ष, वस्तुवादी, योग्य हुन्छ भन्ने विचारबाट मुक्त हुनुपर्यो ! यस्तो गलत बाटोमा लागे स्थानीय सरकार कमजोर हुने मात्र होइन, यसबाट चरम कुशासन र अनियमितताको थालनी हुनेछ ।
https://t.co/vxYg6ThzlY
नयाँको तरिका पनि पूरानाको जस्तै -'गल्ती गरेको प्रमाणित भए राजनीति छोड्छु' ।
'सजाय भोग्न तयार छु, छानविन गरे हुन्छ' -आरोप लागेका कसैले यसो नभन्��े ।
सार्��जनिक जिम्मेवारीलाई आफ्नो व्यक्तित्वसँग जोड्ने प्रवृत्ति नेपालमा गरिने राजनीतिको एउटा मुख्य समस्याका रूपमा निरन्तर छ ।
13/
The urgency is legitimate. Jestha 15 implementation is necessary.
But a legal document with a false date is not an administrative inconvenience.
It is an institutional failure—normalized for long enough.
https://t.co/IwLWGjlcRl
13/
The urgency is legitimate. Jestha 15 implementation is necessary.
But a legal document with a false date is not an administrative inconvenience.
It is an institutional failure—normalized for long enough.
https://t.co/IwLWGjlcRl
13/
The urgency is legitimate. Jestha 15 implementation is necessary.
But a legal document with a false date is not an administrative inconvenience.
It is an institutional failure—normalized for long enough.
https://t.co/IwLWGjlcRl
1/
Nepal's Finance Bill is tabled on Jestha 15. Constitution requires it. No exceptions.This year's gazette notification is dated Jestha 15—but contains provisions MOF's own website shows were written on Jestha 18.A document cannot contain future provisions. 🧵
12/
Three fixes. No new legislation needed.
→ Notification must match tabled bill, ready on Jestha 15
→ Stop backdating—late honest date beats false timely one
→ Errata notes are not amendments
Just institutional honesty.