Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
गोपाल घिमिरे
@thelastgopal
works at business एक खुल्ला पुस्तक
झापा नेपाल
Joined April 2020
1.6K
Following
4.3K
Followers
65.1K
Posts
Pinned Tweet
गोपाल घिमिरे
@thelastgopal
over 5 years ago
आज बिहानै मैले दुई उपहार खोले🤗🤗😘 ती मेरा आखा थिए👀👀🙏🙏
#शुभ_प्रभात
☕️☕️
#सबैको_दिन_शुभ_रहोस्
❣️❣️❣️
#कल्याण_होस्
🙏🙏🙏🙏
गोपाल घिमिरे
@thelastgopal
about 20 hours ago
जब आफैँले सहनु छ भने, अरूलाई सुनाएर तमाशा किन गर्ने..!!
#शुभप्रभात
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
2 days ago
सम्बन्धमा धोका नदिनुहोस्, मन पर्दैन भने पूर्णविराम लगाइदिनुहोस्।
#शुभप्रभात
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
3 days ago
छनौट एउटै राख्नुस चाहे त्यो प्राप्त होस् वा नहोस्।
#शुभ_प्रभात_वंदन
🍵🍵
#शुभदिन
🙏🌹🌻
Who to follow
थापा काजी 🧘♂️
@ktwishu
खुशी आफै खोज्ने हो, अरुले दिएको खुशी त कति बेला फिर्ता लान्छन् थाहा नै हुँदैन।🙏🙏🧘♂️
अनुराग™❣️
@Anu_Raag1
केही बन्नु छ भने भिडमा हैन एक्लै लड्न सिक्नुस भिडले साहस त दिन्छ तर पहिचान कहिलेइ दिदैन! कर्तव्य र निष्ठा प्रती सदैब समर्पित💪 हजुरको #सुभेक्षुक❤️
⭐️एक्लो बृहस्पती⭐️
@akash_KC_
एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷
गोपाल घिमिरे
@thelastgopal
4 days ago
यदि कसैले तपाईंको बाटोमा खाडल खन्यो भने चिन्ता नगर्नुहोस्, किनकि उनीहरू नै त्यस्ता मानिसहरू हुन् जसले तपाईंलाई फड्को मार्न सिकाउनेछन्।
#शुभ_प्रभात_वंदन
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
5 days ago
@srijushah
बधाई दिदि
गोपाल घिमिरे
@thelastgopal
5 days ago
केही सम्बन्धहरू विवाहका लागि बनेका हुँदैनन्, केवल यादहरू बनाउनका लागि बनेका हुन्छन्!
#शुभ_प्रभात_वंदन
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
6 days ago
नदिबाट पनि प्यासी यात्री फर्किन्छन्,सबै पानीको स्वभाव प्यास मेटाउने हुँदैन।
#शुभ_प्रभात_वंदन
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
7 days ago
जवानीमा स्वयंको आहुति दिनुपर्छ,मनले चाहेको साम्राज्य विरासतमा पाइँदैन।
#शुभ_प्रभात_वंदन
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
8 days ago
जो मानिसका लागि तपाईं सधैं उपलब्ध रहनुहुन्छ, उनीहरूले कहिल्यै तपाईंको मूल्य बुझ्ने छैनन्..!!
#शुभ_प्रभात_वंदन
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
10 days ago
गन्तव्य रोज्नुस र चुनौतीहरूसँग लड्नुस सङ्घर्ष वीरहरूलाई सुहाउँछ, लासहरूलाई होइन।
#शुभ_प्रभात_वंदन
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
11 days ago
मानिस तब हार्छ जब उसलाई थाहा हुन्छ कि, जसलाई उसले सबैथोक मान्छ, उसको नजरमा हाम्रो कुनै अस्तित्व छैन !
#शुभप्रभात
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
12 days ago
संसारमा सबैभन्दा गह्रौँ चिज 'मतलब' हो, यो निस्कने बित्तिकै ठूल्ठूला सम्बन्धहरू पनि हल्का हुन्छन्।
#शुभ_प्रभात_वंदन
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
14 days ago
समय र सासहरू धन भन्दा पनि बढी मूल्यवान हुन्छन्।
#शुभप्रभात
🍵🍵
#शुभदिन
🙏🌻🌹
गोपाल घिमिरे
@thelastgopal
15 days ago
सही समयमा पिएका तीता घूँटहरूले प्रायः जीवनलाई मीठो बनाउँछन्।
#शुभप्रभात
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
16 days ago
मृत्युभन्दा पनि ठूलो एउटा सजाय हुन्छ—एक्लै बसेर बितेका ती पलहरूलाई सम्झिरहनु।
#शुभप्रभात
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
17 days ago
माछा पानी बिना बाँच्न सक्दैन, तर पानीलाई माछा भए वा नभए केही फरक पर्दैन।
#शुभप्रभात
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
19 days ago
सान्त्वना दिनेहरूले त सान्त्वना दिइरहन्छन्,तर मनमा के बितिरहेको छ, त्यो त मनलाई नै थाहा हुन्छ।
#शुभप्रभात
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
21 days ago
ती मानिसहरूलाई कहिल्यै नबिर्सनुहोस्, जो त्यस समयमा बत्ती लिएर आएका थिए, जब तपाईंको चारैतिर अन्धकार थियो।
#शुभप्रभात
🍵🍵
#शुभदिन
🙏🌹🌻
गोपाल घिमिरे
@thelastgopal
22 days ago
@Swoopneel2
शुभ जन्मोत्सव सर
गोपाल घिमिरे
@thelastgopal
22 days ago
हामीले बरको रुख पनि ढलेको देखेका छौँ,त्यसैले ए मौसमी रुख, यति धेरै घमण्ड गर्नु ठीक होइन।
#शुभप्रभात
🍵🍵
#शुभदिन
🙏🌹🌻
Last Seen Users on Sotwe
mfeЯebel.eth
Seen from
United States
TÜRK İFŞA
Seen from
Turkey
TEYİTLİ TEK ERKEK ERKAN
Seen from
Turkey
Gasem
Seen from
Turkey
Real Luiggi
Seen from
Sweden
😈Dixie Lynn🦋💦
Seen from
Saudi Arabia
Sex Adresi
Seen from
Turkey
تهاني الشحاده الارمله
Seen from
France
👹✌ PAŞA (TEK ERKEK) ✌👹
Seen from
Turkey
理想在流浪
Seen from
United States
Trends for you
1
South Africa
Under 10K tweets
2
Bankr
Under 10K tweets
3
#FavoriteTaylorSwiftSong
Under 10K tweets
4
#MEXRSA
Under 10K tweets
5
Sithole
Under 10K tweets
6
Jay Clayton
Under 10K tweets
7
Telemundo
Under 10K tweets
8
Shakira
Under 10K tweets
9
Azteca
Under 10K tweets
10
Oracle AI Trade
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.2M followers
2
Barack Obama
@barackobama
119.3M followers
3
Donald J. Trump
@realdonaldtrump
111.6M followers
4
Cristiano Ronaldo
@cristiano
109.3M followers
5
Narendra Modi
@narendramodi
106.9M followers
6
Rihanna
@rihanna
97.4M followers
7
NASA
@nasa
92.1M followers
8
Justin Bieber
@justinbieber
90.6M followers
9
KATY PERRY
@katyperry
87M followers
10
Taylor Swift
@taylorswift13
80.8M followers
11
Lady Gaga
@ladygaga
72.4M followers
12
Kim Kardashian
@kimkardashian
69.5M followers
13
Virat Kohli
@imvkohli
68.8M followers
14
YouTube
@youtube
68.6M followers
15
Bill Gates
@billgates
63.5M followers
16
The Ellen Show
@theellenshow
62.5M followers
17
CNN
@cnn
61.9M followers
18
Neymar Jr
@neymarjr
61.4M followers
19
X
@x
60.9M followers
20
Selena Gomez
@selenagomez
60.1M followers
Olivia
Online
✨
⭐
💫