तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
‘तथ्यबाट सत्य खोज’मार्क्सेली चिन्तनपद्धतिले भन्छ।अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु-महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन्।हिजो जनमुक्तिकानिम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन्!तीतो सत्य स्वीकारौं;समाधान खोजौं;@PrakashSaput लाई नसरापौं!
We are coming up with a small project😊😊
Releasing on May 18 Tue / At 3pm
(जेष्ठ ४ गते मंगल बार ३ बजे)
Short Film - The Mask
*A Film by bipin Joshi* https://t.co/wJvQH7fLDq
@pokharel90 सुरुवात आफनै बाउ, दाई, भाई, अंकन, काका बाट गर है नानी।
किन कि उनीहरुनी पुरूष हुन्।
गल्ती एउटा ले गर्छ सजाय अनि बद्नाम किन सब पुरुषको??
बलात्कार पुरुषले होइन
बलात्कारीले गर्छ।🙏🙏 यो कुरा याद राख बोल्ने मुख छ भन्दैमा जे नी बोल्ने हो?? मुख बात बोल्छौ की मुजि बाट?? तिमी??