@gbudhathoki गजेन्द्र सर, अल्लि अघि, Safalta Theeng को फेसबुक पोस्ट हेरेको थिएँ । यो बिषयमा साह्रै तथ्यपरक, गहिरो कुरा लेख्नु भा छ । सरदर 20% जतिलाई हेर्दा त हजुरले भने झैँ नै लाग्ने र छ ।
@SuryaRAcharya डा साब, यस्तो निर्बाचन प्रणाली राख्नुमा समावेशी, सहभागिता र त्यो मार्फत मुलधारमा ल्याई सशक्तिकरण गर्न मनसाय होला जस्तो लाग्छ । त्यो बेला जसले यसको पैरवि गर्यो, उसले पनि यो प्रणाली अनन्त काल जान्छ भनेर सोच्या छ भन्ने लाग्दैन मलाइ चाहिँ ।
@12khari यो जहिँ पनि हुन्छ । हुनु गलत होइन । यसले कस्तो भुमिका खेल्छ, मूल सवाल त्यो हो । समग्र कर्मचारी र सँस्थाको हित खातिर काम गर्न र गराउन सके, उत्तम !!