अरु त त्यस्तै हो, क्रिकेट खेलको बीचबीचमा आउने भूतहरुले मुक्ति पाउन अझै ४ वर्ष कुर्नुपर्ने भयो । बधाई टिम अस्ट्रेलियालाई ! टिम भारतलाई सहानुभूति !
#worldcup2023india#congratsAUS
‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छु, घर, घडेरी, बैंक ब्यालेन्स सबै ।’ - केपि शर्मा ओली
यस्तो मान्छेलाई बिना आधार आरोप लगाउनेहरु कति पापी होलान! 😡 https://t.co/j6chSUgCQZ
मान्छे मर्दा सब थोक छोडेर जान्छ भन्थे तर हैन रहेछ मतदान गर्ने अधिकार चाहिँ संगै लान मिल्ने रहेछ। नपत्याए स्याङ्जाली पितृहरुलाई सोध्नुस, ज़ुन मरेर पनि भोट हाल्न आ-आफ़नो जन्मस्थान आइपुग़े!