गृहमन्त्री सुधन गुरुङ लघु विमा कम्पनीको शेयर साझेदारीमा ‘विचौलिया’ दीपक भट्टसँग जोडिएपछि 'उनले राजीनामा गर्नुपर्छ। र, उनीबारे छानबिन हुनुपर्छ' भनेर मैले पनि फेसबुक र ट्वीटरमा लेखेको थिएँ। जवाफदेहीताका लागि उनको राजीनामा जरुरी थियो। राजीनामा आयो पनि तर अस्ति कान्तिपुरमा सुधनको बैंक डिटेलसहित जसरी रिपोटिङ आयो त्यो बहुत् खतरानक र गैरव्यवसायीक लागिरहेको छ। उनको बैंकिङ विवरण कसले र कसरी पत्रकारको हातमा दियो? प्रश्न गम्भिर छ। म आफैं पनि कतिपय मिडियाको जिम्मेवारीमा रहेँ, कुनै पनि मिडियाले कसैको पनि बैंक तथा वित्तिय विवरण त्यसरी सार्वजनिक गरेको मलाई थाहा छैन। मेरो अगाडि सुधन त के खुंखाँर अपराधी चाल्र्स शोभराजको बैंक कारोबारको सूची प्राप्त भएको भए पनि म छाप्ने थिइनँ। निजत्व हत्या गर्ने पत्रकारिताको जुन होड चलिरहेको छ, यो डरलाग्दो छ।
@shrinkhalak_ Absolutely agree! Good transportation will solve more than half of the urban problems that we face. People can commute to places with much less hassles.
When I first started grad school in Cambridge, Massachusetts, many of my classmates who had moved from other cities brought their cars with them. Within the first semester, most had sold them off. Why?
Because Cambridge was walkable and well-connected by buses and the metro. The Harvard shuttle system made commuting even easier. There were cycle lanes, sidewalks, tree-lined streets, and accessible parks. Walking, cycling, or using public transport was simply more convenient and affordable than owning and driving a car, especially with high parking costs.
That is the kind of urbanization I dream of for Nepal. A city where public transportation is more convenient, reliable, affordable, and faster than driving. A walkable city. Only then will owning a private vehicle become a choice and not a necessity.
हामीलाई रातारात प्रम नियुक्त भएको देख्ने बानी लागेर होला त्यस्तै खोजेको। धैर्य गरौ, आफुले सकेको सहयोग गरौँ, सकारात्मक सोचौं!
हाम्रो लेखाइ, सोचाइले नकारात्मक प्रभाव नपरोस्, देश यो भन्दा बढी नरोओस्।
सामाजिक संजालमा लेख्न जति सहज नहोला अहिलेको परिस्थितिमा।
As we wait for the “next leader,” let’s remind ourselves- there isn’t a perfect one.
We won’t magically FIND a leader; we must MAKE one- by being accountable and demanding accountability.
Whoever takes leadership, we need to keep our eyes open. Question them, push them in the right direction, warn them when they go astray. Do our research. No one should be above the law. Not even your favourite person. +
But as long as we hold on to this “jhole” mentality, nothing will change. It’s not just party cadres- it’s in us too. Our society has normalized benefiting from people in power, even glorifying the misuse of resources. This behaviour is ingrained unfortunately. +
Gen Z,
हिजो जता आगो लगाएपनि, आज आ-आफ्ना पास्पोर्टमा आगो लगाउनु होला ।
देश आफै बन्दैन, बनाउन धेरै समय लाग्छ ।
समस्याहरू सकिएका होइनन्, थपिदै जानेछन् ।
केहि समय पछि नै ह्या......भनेर देश छाडेर भाग्ने काम नगर्नुहोला ।
७२ सालमा भूकम्पले चिरा पारेको सिंहदरबार दुनिया संग ऋण खोजेर १० वर्ष लगाएर बल्ल ८२ सालमा उभिएको थियो । यो कुनै नेताको पेवा थिएन। कुनै नेताले आफ्नो नाममा नामसारी गरेका पनि थिएनन् । राणा/ राजा/पञ्च/प्रजातन्त्र/गणतन्त्र मा सबैले शासन गरे । आज विध्वंस भयो । चीनसँग ऋण खोजेर बनाएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ( संसद भवन) पनि जलाइयो , ऐतिहासिक शीतल निवास पनि जलाइयो। सर्वोच्च अदालत पनि जलाइयो । गाउँमा एउटा वडा कार्यालय भवन बनाउँदा, विद्यालयको एउटा कोठा बनाउँदा , एउटा हेल्थ पोस्ट बनाउँदा कति लगानी लाग्छ, कति दुःख हुन्छ, कति समय लाग्छ ! यो त १०० वर्षको इतिहास र पहिचान बोकेको राष्ट्रको सम्पदा जलेर खरानी भयो ।
हिजो राज्यबाट मारिएका बिधार्थीको जिल्ला गृगमन्त्री र प्रधानमन्त्रीले लिनुपर्छ ।
तर, जेलबाट अपराधीहरु निकालेको, देश जलाएको, नेता पत्नि जलाइएको, दलका अफिस र नेताको घर आगो लाएको जिम्मा चै तपाई आन्दोलन गर्न उक्साउने Content Creators र celebrity ले लिनुपर्छ!
हाम्रो संस्कार यस्तो होइन। हामी नेपालीले यस्तो गर्न मिल्दैन।
बैंक लुट्ने, जिउँदो मान्छे जलाउने, देशको सम्पत्ति नष्ट गर्ने वा आगजनी गर्ने हाम्रो बाटो होइन।
यो देश हामीलाई मात्र होइन, भोलिको पुस्तालाई पनि चाहिनेछ। त्यसैले यसलाई बचाउनुपर्छ।
संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बिशेष अदालत र काठमाण्डौं जिल्ला अदालत जलिरहे तर त्यहाँ अग्नि नियन्त्रणको कुनै पनि पहल भएन। ती भवनहरु संगै हाम्रा धेरै इतिहास पनि जले। अब पनि संयमित बनेनौं र आगजनी रोकेनौं भने जेएन-जी र पुस्ता र उनका सन्ततीलाई नयाँ नेपाल बनाउन महंगो पर्नेछ।