छाेरालाई मानवता सिकाउन सके छाेरिमाथि हुने अन्याय राेकिन्याे हाेला।
सबै छाेरि मान्छेको शरिर आफ्ना आमा,दिदिबहिनीकाे जस्तै हाे सिकाउ सके अमानवीय व्यावहार र बलत्कार हाेकिन्याे हाेला।बाउले आमाको इज्जत,माया गरेकाे देख्ने छाेराले अरुको आमा र दिदिबहिनी माथि कुदृष्टि राख्दैन थियोे हाेला🙏
दिनहुँ सयौं ले आत्महत्या गरिरहेका हुन्छन् र यसको कारण भनेको व्यक्ति आफै, परिवार, समाज र सरकार काे भुमिका देखिन्छ । हामीलाई "विश्व आत्महत्या रोकथाम दिवस " मनाउनु भन्दा नि दिवङ्गत हुनबाट बचाउनु छ सरकार🙏🏻🧐