I reviewed 50 Nepse portfolios that slid into my DMs last week.
These are the 7 deadly mistakes 95% of you are making right now.
1/10
Most people lost money in 2025 not because Nepse fell, but because they broke timeless rules.
Here are the exact 7 mistakes I kept seeing again and again (screenshots you sent me are brutal).
#NEPSE #Investing
यो १५ मिनेटको औषत प्रणाली पनि बडो अचम्मको छ । दिनमा 2:45 देखि 3 बजेसम्म कुनैपनि वेला नेप्से इन्डेक्स 2767.37 तल गएको छैन तर पनि औषत निस्कन्छ ; 2767.2 आखिर कसरी हुन्छ यस्तो हिसावकिताव ?
#nepse
बजार बढ्ने आधार :
- ब्याजदर प्रत्येक महिना घट्दै जानु
- सरकारका सबै पक्षहरूले बजारबारे सकारात्मक प्रचार मात्रै गर्नु
- मुख्य नियामक धितोपत्र वोर्ड नेतृत्व विहिन रहदा कसिलो नियमनको तत्काल सम्भावना नरहनु,
- तरलता व्यापक रहदा राष्ट्र वैंकले तत्काल कसिलो निती ल्याउन नसक्ने ।
#NEPSE