खुम्बु क्षेत्रमा अार्इतबारदेखि बुधबारसम्म ३ विदेशी पर्यटककाे निधन भएकाे छ । ६३ वर्षीय जापनिज हिरो युकी योसीजा, ४३ वर्षीय मलेसियन नागरिक वङ वेनडी र ६० वर्षीय फ्रान्सेली नागरिक भेरानिक जुलिडर, सबैप्रति गहिराे समवेदना ।
बन्दीपुर केवलकारमा तनहुँबासीका लागि शेयर अावेदन खुलेकाे छ । ११ करोड २० लाखको रूपैयाँकाे IPO उक्त जिल्लाका सर्वसाधरणका लागि छुट्याएकाे बन्दीपुर केबलकार कम्पनीका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिए । मंसिर २५ सम्म IPO मा लगानी गर्न सकिने कम्पनीले जनाएकाे छ ।
#bandipurjaam
१७ अाैँ हिमालयन ह्वार्इट वाटर च्यालेन्ज नाेभेम्बर २४,२५ र २६ गतेका लागि तय भएकाे नाराले जनाएकाे छ । र्याफ्टिङका लागि क्लास ४ नदी मर्स्याङ्दीमा याे प्रतियाेगिता अायाेजना हुनेछ ।
मुुख्य प्रतिस्पर्धा यस्ता हुनेछन्ः
#KayakExtremeslalom#DownRiverRace#BoaterCross
Seven among the nine mountaineers have been found dead and two are still missing while climbing Gurja Mountain, said the District Administration Office. The expedition team included four Nepalis and five Korean citizens.
१३ रोपनी दुई आना क्षेत्रफल जग्गामा करिब रु. २०० करोड लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काठमाडौँको कमलादीमा निर्माण हुने स्कार्इ टावर
२२ हजार अमेरिकी डलर दुर्इ जना पर्यटकबाट लिएर फर्जी सगरमाथा अाराेहण अनुमति पत्र बनाउने ३ जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ । सेभेन समिट ट्रेक्स प्रालिका उनीहरूले फर्जी अनुमतिबाटै ती पर्यटकलार्इ सगरमाथा अाराेहण गराएका थिए ।
काठमाडाैंबाट ७ बजे छुटेकाे पर्यटक बस पाेखरा,लमजुङ,साैराह,लुम्बिनी पुग्न हालैका दिनमा कति घण्टा लाग्ने गरेकाे छ ? अनी तिनै गन्तब्यबाट काठमाडाैं फर्कनेकाे हालत कस्ताे छ ? पर्यटन क्षेत्रमा निकै गलत समाचार प्रबाह हुंदैछ ।
तस्विरःवरिष्ठ फाेटाे पत्रकार चन्द्रशेखर कार्की