This guy Aayush Sapra is the most bakch0d food vlogger I've ever seen man he's literally reviewing the food at the same protest where Sonam Wangchuk is doing hunger strike 😭😭😭
यसो बिचार्दा लगालग आत्मदाहका घटना नेपाली मिडियालाई त एकाएक ठूलै ‘पर्व’ आए जस्तो भएको जस्तो लाग्दैछ।
व्यक्तिले लिने गलत निर्णयलाई Justify गर्न दिलोज्यानले नै लागेका छन्।
यस्तो sensitive विषयमा अलि sensible भएर सावधानीपूर्वक ��िपोर्टिङ गर्न कहिले सिक्ने होला खै! जे आयो लेख्दिने!!!
@Shilapatra पत्रकारिता पेसाको भलाइको लागि तिमीहरु जस्ताले यो पेसा छाड्नै पर्छ हेर शिलापत्र। दुर्गन्धित नबनाओ यसरी।
भन्न खोज्या कुरा बुझ्यौ होला के रे!🤨🤨
गणेशजीलाई "यो अ/व्यवस्थासँग लड्नु" भन्दा आफ्नो शरीरमा आगो लगाउनु किन सहज लाग्यो होला? उनी चरम लाचारी (HELPLESSNESS) को यस्तो अवस्थामा कसरी पुगे, र उनलाई आफ्नो मद्दत गर्ने कोही छैन भन्ने महसुस किन भयो?
यस विषयमा राजनीतिक दाउपेच वा पीडित परिवारलाई झन् बढी पीडा दिने चरम बचाउ (defensiveness) भन्दा माथि उठेर गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ। अब अर्को कुनै नेपालीको यस्तो अकाल म���त्यु रोक्नै पर्छ!
गणेशजीको यो दुःखद घटना (र यसअघि संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको हृदयविदारक भोगाइ) ले हामीलाई राजनीतिक हिलो छ्यापाछ्याप भन्दा टाढा रहेर, यो संयन्त्रले निम्त्याउने चरम निराशाको गहिरो र मौन ��ाटोलाई हेर्न बाध्य बनाएको छ।
जब कुनै नागरिकलाई अ/ व्यवस्थासँग लड्नु भन्दा आफ्नो शरीरमा आगो लगाउनु सहज लाग्छ, त्यो रिसको झोँकमा चालिएको हठात् कदम मात्र हुँदैन। यो त मनोविज्ञानमा भनिने ‘सिकिएको लाचारी’ (learned helplessness) को अन्तिम र भयानक रूप हो— एउटा यस्तो मानसिक अवस्था जहाँ व्यक्तिले बाँच्नका लागि इमानदार प्रयास गर्छ, तर हरेक पटक उसले हार महसूस गर्छ।
वहाँको आत्माले शान्ति पाओस, परिवारले सहा��ा पाओस!
अरु सबले introspect गर्न सक्ने क्षमता पाओस!