Relatively speaking, everybody is right. Absolutely speaking, everybody is wrong. No two things or people are alike. They must be treated differently. -SB
कति धेरै दादागिरी हओ यो गृहमंत्री सुदन गुरूङको। समयले यसलाई र यसको ग्याङलाई कहॉ पुराएर छोड्छ होला? यसको र प्रम बालेनको अहमले नेपाली जनताले कति दुःख पाउनु पर्ने हो? नेपालीले यो ग्याङको म्यानिपुलेसन चॉडै बुज्ने छनक चहि देखिदैन तत्काललाई! @ShahBalen@thapagk@hamrorabi
@ekantipur_com Guffai ta rachha ni Vai. Kaam garney dangga rainarachha! Aru lai gaali garnu bhayek kehi rainachha. Stunt ley matra kati dakella ra. Lottery ma pareko mantri paad ko barpur prayog gara vai, samaye ley k garchheu feri!
विपद्को दुःख त छँदैछ । सँगसँगै सरकारको कामको बचाउमा सोसल मिडियामा ठूलो संख्यामा मानिसहरूले गरेका अति उग्र, आक्रोशित र अशोभनीय टिप्पणीहरूले आगामी दिनबारे सुखद् संकेत गरेका छैनन् ।
मानिसहरू किन यसरी सरकारको प्रतिरक्षामा उभिएका ? मैले बुझ्नै सकिन ।
विगतका सरकारहरूप्रतिको आक्रोश र वितृष्णा एउटा कारण हुनसक्छ । अर्को कारण यो सरकारले देश बनाउनेछ भन्ने विश्वास । हुनसक्छ रास्वपा र वालेनले संरक्षण र प्रबर्धन गरेको रास्वपाको cult जस्तो प्रवृत्ति ।
कारण जेसुकै होस् -सरकारलाई प्रशंसा चाहिंदैन, प्रश्नहरू चाहिन्छ भन्ने धारणा नेपालमा मरिसकेको थिएन । अब भने मर्ने क्रममा छ ।
वालेन शाह वा रवि लामीछानेले ‘बनाइदिने’ नेपाल कस्तो हुनेछ भनेर अनुमान गर्न त गाऱ्हो छैन । तर, सबैको भ्रम टुटेपछि आज यसरी उग्र हुनेहरूले कस्तो मनोदशा लिएर बाँच्ने हो !?
Heart broken and saddened by this devastating floods in Nepal. My thoughts and prayers are with everyone affected by this disaster. Stay strong Nepal! 🇳🇵 ❤️#Nepal#floods#flooding
Breaking News: At least 72 people died and hundreds more are missing after floodwaters swept through Nepal and Tibet. Follow live updates here. https://t.co/AhELyPEA7X
I was truly saddened to hear of the tragic death of Nirmal Purja and those who lost their lives in the avalanche on Broad Peak. Nims served with distinction in the British Armed Forces before becoming one of the world’s greatest mountaineers, putting Nepalese climbers on the map. His relentless pursuit of what seemed impossible, combined with his humility and selflessness, made him truly unique. My thoughts are with his family and the families of all those who died. W